१३ बर्षीय दलित बालिकाको यौन शोषण गर्नेलाई कारवाहीको माग

alt
  • जेठ १५, २०७७
  • ब्लाष्ट खबर

धरान  / प्रदेश सभा सदस्य लीला सुब्बाले धनकुटामा दलित बालिकामाथि यौन शोषण गर्नेहरुलाई कडा कारवाही गर्न माग गरेकी छन् ।
उनले आज भएको प्रदेश सभाको दोश्रो दिनको बैठकमा शुन्य समयमा बोल्दैं सुब्बाले १३ बर्षीय बालिकालाई यौन शोषण गर्ने ४ जना पुरुषलाई कडा कारवाही गर्न माग गरेकी हुन ।

उनले दलित माथि हुने हिंसाको अन्त्य गर्नसमेत उनले माग गरेकी छन् ।  केही दिन अघि ४ जनाले एक दलित १३ वर्षीया बालकामाथि पटक पटक यौन शोषण गरेको विषयमा सार्वजनिक भएको थियो । । हाल उनीहरुलाई प्रहरीले जर्वस्तीकरणीको मुद्धा दायर गरेर आवश्यक अनुशन्धान गरिहेको छ ।

कम्युनिष्ट पार्टी, भ ...

पारस काङ्माङ राई कम्युनिष्ट र कम्युनिष्ट पार्टीहरू भौत ...

नेकपा किचलो यथावत, स ...

काठमाडौं । सत्तारू नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का शी ...

उदयपुरका ४ फरार अभिय ...

उदयपुर /  उदयपुर प्रहरीले विभिन्न मुद्दाका फरार आर ...

किसानको पीडा बुझिदेऊ ...

किसानको पीडा बुझिदेऊ सरकार अर्थतन्त्रको मेरुदण्ड कृषिप् ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved