धरान  / प्रदेश सभा सदस्य लीला सुब्बाले धनकुटामा दलित बालिकामाथि यौन शोषण गर्नेहरुलाई कडा कारवाही गर्न माग गरेकी छन् ।
उनले आज भएको प्रदेश सभाको दोश्रो दिनको बैठकमा शुन्य समयमा बोल्दैं सुब्बाले १३ बर्षीय बालिकालाई यौन शोषण गर्ने ४ जना पुरुषलाई कडा कारवाही गर्न माग गरेकी हुन ।

उनले दलित माथि हुने हिंसाको अन्त्य गर्नसमेत उनले माग गरेकी छन् ।  केही दिन अघि ४ जनाले एक दलित १३ वर्षीया बालकामाथि पटक पटक यौन शोषण गरेको विषयमा सार्वजनिक भएको थियो । । हाल उनीहरुलाई प्रहरीले जर्वस्तीकरणीको मुद्धा दायर गरेर आवश्यक अनुशन्धान गरिहेको छ ।