Trending Tags

मणिग्रास्थित क्रिमसन अस्पतालकाे ध्यानाकर्षण

alt
  • जेठ ७, २०७७
  • ब्लाष्ट खबर

धरान । कोरोना भाइरसका कारण गुल्मीका एक जनाको मृत्यु भएको भन्ने गलत भएको मणिग्रास्थित क्रिमसन अस्पतालले जनाएको छ । 

गुल्मीको मदाने गाउँपालिका–६ का ४१ वर्षीय पुरुषको अस्मृपतालमा भेन्टिलेटर गम्भीर अवस्थामा उपचार भइरहेको अस्पतालले जनाएको छ ।
स्थानीय विद्यालयका प्रधानाध्यापकसमेत रहेका उनको गत जेठ ५ गते पिसिआर टेष्टबाट कोरोना संक्रमण भएको खुलेको अस्पताल प्रशासनले जनाएको छ ।
(यस अघि गलत श्रोतका कारण मृत्युको समाचार पर्न गएको प्रति क्षमाप्रार्थी छौं । सं.)

98489932_1134681786888397_9218002868173275136_n 1

कृषिलाई प्रमुख प्राथ ...

विराटनगर । प्रदेश नं. १ का आर्थिक मामिला तथा योजना मन्त ...

विराटनगरबाट सवा तीन ...

धरान । भारतबाट भन्सार छली गरी भित्र्याइएको करिब सवा तीन ...

राष्ट्रिय जनमुक्ति फ ...

धरान । राष्ट्रिय जनमुक्ति पार्टी ताप्लेजुङ फुङलिङ नगर क ...

विराटनगरमा २१४ र धरा ...

विराटनगर । प्रदेश १ मा आज ६३७ जना कोरोना संक्रमित थपिएक ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved