धरान । कोरोना भाइरसका कारण गुल्मीका एक जनाको मृत्यु भएको भन्ने गलत भएको मणिग्रास्थित क्रिमसन अस्पतालले जनाएको छ । 

गुल्मीको मदाने गाउँपालिका–६ का ४१ वर्षीय पुरुषको अस्मृपतालमा भेन्टिलेटर गम्भीर अवस्थामा उपचार भइरहेको अस्पतालले जनाएको छ ।
स्थानीय विद्यालयका प्रधानाध्यापकसमेत रहेका उनको गत जेठ ५ गते पिसिआर टेष्टबाट कोरोना संक्रमण भएको खुलेको अस्पताल प्रशासनले जनाएको छ ।
(यस अघि गलत श्रोतका कारण मृत्युको समाचार पर्न गएको प्रति क्षमाप्रार्थी छौं । सं.)

98489932_1134681786888397_9218002868173275136_n 1