देउराली । विश्व भरी फैलिएको कोरोना महामारीबाट जोगीनकाकालागी विश्वका धेरै देशहरु इबिेला सेल्फ क्वारेन्टाइनमा छन् । आर्थिक रुपमा सम्पन्नमानिएका र शक्ती राष्ट्रहरु कोरोना महामरीले समस्या ग्रस्त छन । कोरोना फैलीन नदिन यतिबेला एक देशबाट अर्को देश र देश भित्रै पनि एक क्षेत्रका स्रोत साधन मात्र हैन खद्यन्न तथा अति आवश्कीय बस्तुहरुको अर्को क्षेत्रमा आयत निर्यातमा गर्न लगाइएको छ ।

सम्मपन देशमात्र माहैन यतिबेला विपन्न तथा विकाससील देशहरुमा स्वदेशी उत्पानलाई वढि प्रथमीकता दिइएको छ ।
यस्तोमा धरान उपपमहानगरपालिका भित्र गाभिएका साविकका पाचँकन्या र विष्णुपादुकालाई कृषी क्षेत्रको रुपमा विकाश गर्नुको विकलप नरहको धरान उपमहानगरपालिकाका नगर प्रमुख तिलक राईले बताएका छन ।

उनले त्यस क्षेत्रबाट कर र राजस्व भन्दा पनि वातावरणीय सुन्दरता पाइनका साथै स्वास्थकर तरकारी तथा खद्यन्न पाइने गरेका भन्दै त्य क्षेत्रलाई कृषी क्षेत्रकै रुपमा विकाष गरीने बताएका छन् । उनले धरान उपमहानगर पालिकाका यस अघिका नगर प्रमुख तथा उपप्रमुखहरुले त्यस क्षेत्रमा गरेका कृषी अनुदानको सरहाना गर्दै त्सलाई निरन्तरता दिदै जाने बताएका छन् ।

उनले पछिल्लो समय कोरोना महामारीकै बेला कृषकहरुको मकैबालीमा अमेरीकन फैजिकीराको प्रकोप रोकथामकालागी विषदी वितरण र तरकारीका बिउहरु वितरण भैरहको बताउदै आगामी बजेटमा कृषी क्षत्रका लागी थप कार्ययोजना बताउने बताएका छन् ।

उनले उपमहानगरपालिकाले साविक पाचँकन्या र विष्याुपादुकाकालागी कृषीमा अनुदान गर्दै आउको भएपनि त्याहाका मानिसहरुमा दोधारे पन देखीउको पनि बताएका छन । नगर प्रमुख राईले भने ‘ हामीले कृषीका लागी विनियोजीत बजेट तिनै क्षेत्रकालागी लगानी गरीएको छ तर त्यहाका मानिसहरुमा भने दोधारे पन पनि देखीएको छ । कृषीको अनुदान लिन कृषक भएर आउनु हुन्छ अनि कृषी क्षेत्र घोषण गर्न हुन्न हामीले जग्गा बेच्नु पर्दैन भन्नु हुन्छ ।’