धरान / सामाजिक कार्यमा सहयोग गदै आइरहेको गोर्खा वेल्फेयर ट्रष्ट नेपालले विराटनगरको कोशी अस्पतालमासमेत स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।
कोराना भाइरस रोकथाम तथा नियन्त्ररणमा सहयोग पुराउने मुख्य उद्घेश्यले ५ लाख भन्दा बढीको स्वास्थ्थ सामागी्र कोशी अस्पताललाई हस्तान्त्ररण गरेको गोर्खा एरिया वेल्फेयर सेन्टर धरानका सिनियर वेल्फेयर अफिसर क्याप्टेन पूुर्णप्रसाद लिम्बुले बताए ।
डिएफआइडीको आर्थिक सहयोगमा गोर्खा वेल्फेयर ट्रष्ट नेपालको गा्रमीण खानेपानी तथा सरसफाई कार्यक्रम अन्र्तगत कोशी अस्पताललाई १३ प्ररकारको विभिन्न स्वास्थ्य सामागी्र हस्तान्त्ररण गरेको गामीण खानेपनाी तथा सरसफाई विभागका पूर्व क्षेत्रिय कार्यलयका प्रमुख बुद्घबहादुर गुरmङ्कले जानकारी दिए ।
स्वास्थ्य सामागी्रहरुमा एन ९५ मास्क , टेम्पेरेचर गन सेट ,मेडिकल गा्रउन,सर्जिकल मास्क, हाण्डवास,वासिङ्क लिक्विड, ग्लोब्स, ,सेनिटाइजरसेपटी ,रबर बुट, त्यस्तै गरी ५ सय लिटर क्षमताको टकीसहित ,हााण्डवास प्वाइट जडान गरिदिएका छन ।
अस्पालका स्वास्थ्थकर्मी तथा अस्पतालमा आउने मानिसहरुलाई सहज तरिकाले हात धुन नयाँ प्रविधिको खुटाले थिचेर हााण्ड वास लिक्विट र पानीको धारा खोलिने सिस्टम रहेको सामागी्र समेत उपलब्ध गराएका छन् । त्यस्तै प्लाष्टिक बाल्टिङ्ग ३ थान,र प्लाष्टिक केस ३ थान लागतको विभिन्न स्वास्थ्थ समागी्रहरु विराटनगर कोशी अस्पतालका मेडिकल सुपरीटेन्ट डा. सगीता मिश्रालाई हस्तान्त्ररण गरेका छन् ।
बिश्व भरी फैलिएको कोरोना भाइरसको नियन्त्ररण कार्यको लागि गोर्खा वेल्फेयर ट्रष्ट नेपालले यस अघि धरानको कोरोना अस्पताल, धरान उपमहानगरपालिका सहयोग गरेको थियो ।