धरान  /  पर्सामा १७ जनामा कोरोना संक्रमण भएकाे  पुष्टि भएकाे छ । सात महिला, १० पुरुषसहित दुई महिनाको बच्चामा पनि संक्रमण देखिएको छ ।  नेपालमा एकैपटक १७ जना कोरोना भाइरस संक्रमित भेटिएका हुन ।

पर्साको वीरगञ्जका थप १७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बुधबार आयोजित नियमित प्रेस ब्रिफिङमा जानकारी दिएका छन् ।  कोरोना पुष्टि भएकाहरुमा २ महिनादेखि ६४ वर्षकासमेत रहेको बताइएको छ । नेपालमा संक्रमितकाे सं‌ख्या ९९ पुगेकाे छ ।

update