पर्सामा १७ जनामा कोरोना संक्रमण, दुई महिनाको बच्चामा पनि कोरोना, नेपालमा संक्रमितकाे स‌ख्या ९९

alt
  • बैशाख २४, २०७७
  • ब्लाष्ट खबर

धरान  /  पर्सामा १७ जनामा कोरोना संक्रमण भएकाे  पुष्टि भएकाे छ । सात महिला, १० पुरुषसहित दुई महिनाको बच्चामा पनि संक्रमण देखिएको छ ।  नेपालमा एकैपटक १७ जना कोरोना भाइरस संक्रमित भेटिएका हुन ।

पर्साको वीरगञ्जका थप १७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बुधबार आयोजित नियमित प्रेस ब्रिफिङमा जानकारी दिएका छन् ।  कोरोना पुष्टि भएकाहरुमा २ महिनादेखि ६४ वर्षकासमेत रहेको बताइएको छ । नेपालमा संक्रमितकाे सं‌ख्या ९९ पुगेकाे छ ।

update

 

एकै दिन थपिए ३३४ कोर ...

धरान । आज ३३४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । पछ ...

स्थापना दिवसमा ९२ जन ...

उर्लाबारी / सामुदायिक बिकास मञ्च उर्लाबारीले संस्थ ...

उर्लाबारीको क्यारेनट ...

मदनबाबु प्रसाई उर्लाबारी / उर्लाबारी नगरपालिक ...

सर्दु करिडोरः बसाउने ...

राजनीतिक संरक्षणमा बसेका धरानको सुकुम्बासी बस्ती अहिल ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved