भण्टावारी / भारतसँगै विश्वभर तीव्र रूपमा फैलिरहेको कोरोना भाइरस सुनसरीको सीमा नाकाबाट संक्रमित कोही व्यक्ति भित्रिन नदिन सुनसरीमा थप १० स्थानमा सशस्त्रको बेश क्याम्प खडा गरिएको छ ।

कोरोना भाइरस संक्रमितहश्र भारतबाट जिल्लाका सीमा नाका हुँदै नेपालमा भित्र सक्ने भन्दै सीमावर्ती क्षेत्रमा रहेका ९ वटा बिओपीका साथै थप १० स्थानमा बेस क्याम्प स्थापना गरी निगरानी बढाएको सीमा सुरक्षा बल सुनसरीका एसपी कृष्ण ढकालले जानकारी दिए । यति बेला २४ सैंघण्टा सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

apf4 apf3 apf2 apf1 apf