हिमालयन मेघा कलेजको वडा नं. १२ र १६ लाई राहत हस्तान्तरण

alt
  • चैत्र २०, २०७६
  • ब्लाष्ट खबर

धरान / लकडाउनको कारण समस्यामा परेका परिवारहरुका लागि भनेर हिमालयन मेघा कलेजले धरान १२ न. वडालाई २५ केजीको २० वोरा र १६ न. वडालाई २० वोरा चामल प्रदान वप्रदान गरेको छ । राहत सामाग्री कलेजका एकेडेमिक निर्देशक अर्जुन घिमिरे र प्रशाकीय अधिृकत कैलाश लिम्वुले धरान १२ का कार्यवाहक अध्यक्ष व्रम्हज्ञ भट्टराई र धरान १६ का वडाध्यक्ष दिलकुमार गिरिलाई वुधवार हस्तान्तरण गरेका हुन ।
कोरोना भाइरसको महामारीको कारण देशमा आइपरेको समस्या समाधानमा कलेजले आप्mनो सामाजिक उतmरदायित्व निभाएको कलेजका निर्देशक अर्जुन घिमिरेले जानकारी दिए ।

माक्स नलगाई हिड्नेला ...

ब्लाष्टखबर । पछिल्लाे समय मानिसहरूमा  काेराेना सक् ...

प्रदेश १ मा ७१० संक् ...

ब्लाष्टखबर । पछिल्लाे २४ घण्टामा नेपालमा १ सय ८० ज ...

पत्रकार अधिकारीले जन ...

संखुवासभा । संखुवासमा चैनपुरका पत्रकार पदमबहादुर अधिकार ...

आदिवासी जनजाति सूचीः ...

–निनाम कुलुङ ‘मंगले’ कानुनी रुपमा ह ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved