मधुमल्ला/मोरङको मिक्लाजुङ गाउँपालिकामा अति बिपन्न परिवार एक सय घरपरिवारलाई नेपाली काङ्ग्रेस मिक्लजुङका युवा नेता बबी राईले खाद्यान्न सहयोग गरेका हुन् ।

मंगलबार युथफर मिक्लाजुङको संयोजनमा खाद्यान्न वितरण गरिएको युथ फर मिक्लाजुङका संयोजक देउमान तामाङले बताए । ६० घर परिवारलाई खाद्यान्न वितरण गरिएको युवा नेता बबी राईले बताए ।