टाइगरकी बहिनीको बोल्ड रूप (तस्बिरसहित)

alt
  • चैत्र १६, २०७६
  • ब्लाष्ट खबर

धरान । टाइगर श्रापकी बहिनी कृष्णा श्राप बलिउड उद्योगमा छैनन् । तर, उनी सामाजिक सञ्जालमा अति नै व्यस्त मानिन्छिन् ।

सामाजिक सञ्जालमा केही समय अगाडि खिचिएको कालो बिकनीको तस्बिर सार्वजनिक गरेकी छन् । समुन्द्रको विच तथा स्विमिङ पुलमा खिचिएको तस्बिरले फ्यानको ध्यान तानेको छ । निकै नै बोल्ड तस्बिर सार्वजनिक गरेकी उनीसँग ब्वाइफ्रेण्डको साथमा छन् ।

कृष्णा प्रेमी इबान हाम्सको साथमा समुन्द्र किनारमा देखिएकी छन् । शरीरभरि ट्याटु खोपेकी कृष्णा निकै हट देखिएकी छन् । उनले अधिकांस समय प्रेमीको साथमा रहेको फोटो तथा भिडियो सार्वजनिक गर्ने गरेकी छन् ।

krishna2_2020_3_28_212229 krishna3_2020_3_28_21254

धरानमा आफ्नै छोरीलाई ...

धरान । धरान–१७ मा १४ वर्षीया आफ्नै छोरीमाथि बलात् ...

आजको राशिफल, जेठ १९ ...

विसं २०७७ जेठ १९। सोमवार। इस २०२० जुन १। नेसं ११४० तछला ...

धरान उपमहानगरका पूर् ...

धरान । घरेलु कामदारको रूपमा रहेकी तराई क्षेत्रको एक सीम ...

कृषि नीति अनुसारको ब ...

कालाबन्जर /  कृषि उत्पादनमा मुलुक लाई  आत्मनि ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved