धरान । टाइगर श्रापकी बहिनी कृष्णा श्राप बलिउड उद्योगमा छैनन् । तर, उनी सामाजिक सञ्जालमा अति नै व्यस्त मानिन्छिन् ।

सामाजिक सञ्जालमा केही समय अगाडि खिचिएको कालो बिकनीको तस्बिर सार्वजनिक गरेकी छन् । समुन्द्रको विच तथा स्विमिङ पुलमा खिचिएको तस्बिरले फ्यानको ध्यान तानेको छ । निकै नै बोल्ड तस्बिर सार्वजनिक गरेकी उनीसँग ब्वाइफ्रेण्डको साथमा छन् ।

कृष्णा प्रेमी इबान हाम्सको साथमा समुन्द्र किनारमा देखिएकी छन् । शरीरभरि ट्याटु खोपेकी कृष्णा निकै हट देखिएकी छन् । उनले अधिकांस समय प्रेमीको साथमा रहेको फोटो तथा भिडियो सार्वजनिक गर्ने गरेकी छन् ।

krishna2_2020_3_28_212229 krishna3_2020_3_28_21254