लक्ष्मीमार्गमा ७० परिवारलाई खाद्यन्न वितरण

alt
  • चैत्र १४, २०७६
  • विवेक मिश्र

लक्ष्मीमार्ग / दैनिक ज्यालादारी गरेर हातमुख जोड्ने अति न्युन आय भएका बेलवारी ११ लक्ष्मीमार्गका ७० परिवारलाई बिहिवार नेकपा बेलवारी ११ नम्बर वडा संगठन र स्थानीय युवाहरुको सहयोगमा राहत वितरण गरिएको छ । ।
संयोजक अजित अधिकारीका अनुसार प्रति परिवारलाई ५ केजी चामल, १ लिटर तेल, १ केजी दाल र १ केजी नुन वितरण गरिएको हो ।

सञ्जेललाई कुटने महिल ...

विराटनगर / श्रम तथा रोजगार कार्यालय विराटनगरका प्र ...

विहीबार राती १२ बजेद ...

दिनेश सुब्बा पथरी /  कोरोना भाइरस संक्रमणको ज ...

गोर्खा–लिम्बुवान सन् ...

धरान / संघीय लोकतान्त्रीक राष्ट्रिय मञ्च, संघीय लि ...

प्रदेश १ ‘किरात प्रद ...

दिनेश सुब्बा पथरी / किरात राई यायोक्खाले आफ्नो ३३ ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved