आइसोलेसनबाटै डेमी राेजकाे बोल्डनेस तस्बिर

alt
  • चैत्र १३, २०७६
  • ब्लाष्ट खबर

धरान । कोरोनाभाइरसको सङ्क्रमणले १ सय ७३ वटा देशलाई आक्रान्त पारिसकेको छ । एसिया हुँदै युरोप, अमेरिकालगायतका देशहरू कोरोनाबाट सुरक्षित छैनन् ।

यस्तो अवस्थामा कलाकारहरू पनि सुरक्षित हुने कुरै भएन । तर, केही कलाकारहरूले भने कोरोनाभाइरसको संक्रमणका बावजुद पनि आफ्ना फ्यानका लागि ‘बोल्डनेस’ तस्बिरहरू सार्वजनिक गरिरहेका छन् । त्यहीमध्येकी अमेरिकन मोडल डेमी रोज पनि पर्छिन् । उनी अहिले सेल्फ आइसोलेसनमा छिन् । तर, उनले फ्यानलाई नै पागल बनाउने हट तस्बिरहरू सामाजिक सञ्जाल इस्टाग्राममा सार्वजनिक गरेकी छन् ।

बारुले कम्मरकी रोजले सेल्फ आइसोलेसनबाटै केही तस्बिर सार्वजनिक गरिन् । जुन तस्बिर सार्वजनिक भएको एक घण्टा नबित्दै करिब ३ लाखले लाइक गरेका छन् । घरभित्रको स्विमिङ पुलमा खिचिएको उक्त तस्बिरमा उनी निकै नै बोल्ड देखिएकी छन् । उनलाई कोरोनाको सङ्क्रमण नदेखिए पनि उनी सेल्फ आइसोलेसनमा बसेको बताएकी छन् ।

नग्न अवस्थामा रहेकी उनले आफ्नो बक्षस्थललाई हातले ढाकेकी छन् । उनलाई इन्स्टाग्राममा १३.६ मिलियनले फलो गरि सकेका छन् । २४ वर्षीया रोज वीरमिङ्घम वेवको रूपमा चिनिन्छिन् । उनी युके निवासी हुन् । 

तस्बिरः इन्स्टाग्राम

demi_rose_model_one

 

demi_rose_model_two

को हुन् लेखक–पत्रकार ...

पत्रकारिता आम सञ्चारमाध्यमको एउटा साधन, सीप र कला हो । ...

दमक भ्यूटावरमा पाइलक ...

दमक/ झापाको दमक–३ आँपगाछीमा भ्यूटावर निर्माणको का ...

कोरोनाविरुद्ध सरकार ...

असोज लागेयता सरकारले कोरोना महामारीको हकमा एकपछि अर्को ...

आजको राशिफल, कात्तिक ...

श्री शालिवाहनीय शाके १९४२, ने. सं. ११४०, वि.सं. २०७७ सा ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved