china1 ५ फेब्रुअरी २०२० मा मोबाइल फोनबाट लिएको तस्बिरमा केन्द्रीय चीनको वुहानको वुहान विश्वविद्यालयको झोन्नन अस्पतालको आइसोलेटेट वार्डको तयारी क्षेत्रमा बिरामीको उपचार गर्नु अघि सुरक्षात्मक पोशाकमा केयर युनिटका निर्देशक पेन्ग झिङ । हुबेई प्रान्त / सिन्ह्वा

china2यो तस्विर ५ फेब्रुअरी, २०२० मा मोबाइल फोनमा लिइएको तस्बिर हो । यो केन्द्रीय चीनको हुबेई प्रान्तको वुहानको वुहान विश्वविद्यालयको झोन्नन अस्पतालको अतिसम्बेदनशिल इकाईको आइसोलेटेट वार्डबाट बाहिर निस्केपछिको एक नर्सको अनुहारको दुष्य हो । उनले प्रयोग गरेको सुरक्षा उपकरणले निम्त्याएको चिह्नहरू अनुहारमा देखिएका छन् ।

china3५ फेब्रुअरी, २०२० मा मोबाइल फोनको साथले लिइएको तस्बिरमा केन्द्रीय चीनको वुहानको वुहान विश्वविद्यालयको झोन्नन अस्पतालको आइसोलेटेट वार्डमा बिरामीको उपचार गर्नु अघि सुरक्षात्मक पोशाकमा ।

तस्विरहरूः  सिन्ह्वा / हुबेई प्रान्त