काेराेना भाइसर महामारी : चाइनाकाे हुबेई प्रान्तमा सुरक्षात्मक पोशाकमा चिकित्सक(फाेटाे फिचर)

alt तस्बिरमा वुहानको वुहान विश्वविद्यालयको झोन्नन अस्पतालको आसोलेटेट वार्डमा इकाईका निर्देशक, पेन्ग झियोङले सुरक्षा सूटमा रहेका एक डाक्टरको नाम लेख्दैं गरेको दृष्य । केन्द्रीय चीनको हुबेई प्रान्तमा स्वास्थ्यकर्मीहरू आसोलेटेट वार्डमा मान्यताका लागि आफ्नो सुरक्षात्मक सूटमा एक अर्काको नाम लेख्ने गर्छन् ।
  • माघ २३, २०७६
  • २७९ पटक पढिएको
  • सिन्ह्वा

china1 ५ फेब्रुअरी २०२० मा मोबाइल फोनबाट लिएको तस्बिरमा केन्द्रीय चीनको वुहानको वुहान विश्वविद्यालयको झोन्नन अस्पतालको आइसोलेटेट वार्डको तयारी क्षेत्रमा बिरामीको उपचार गर्नु अघि सुरक्षात्मक पोशाकमा केयर युनिटका निर्देशक पेन्ग झिङ । हुबेई प्रान्त / सिन्ह्वा

china2यो तस्विर ५ फेब्रुअरी, २०२० मा मोबाइल फोनमा लिइएको तस्बिर हो । यो केन्द्रीय चीनको हुबेई प्रान्तको वुहानको वुहान विश्वविद्यालयको झोन्नन अस्पतालको अतिसम्बेदनशिल इकाईको आइसोलेटेट वार्डबाट बाहिर निस्केपछिको एक नर्सको अनुहारको दुष्य हो । उनले प्रयोग गरेको सुरक्षा उपकरणले निम्त्याएको चिह्नहरू अनुहारमा देखिएका छन् ।

china3५ फेब्रुअरी, २०२० मा मोबाइल फोनको साथले लिइएको तस्बिरमा केन्द्रीय चीनको वुहानको वुहान विश्वविद्यालयको झोन्नन अस्पतालको आइसोलेटेट वार्डमा बिरामीको उपचार गर्नु अघि सुरक्षात्मक पोशाकमा ।

तस्विरहरूः  सिन्ह्वा / हुबेई प्रान्त 

 

सुख्खाक्षेत्रको अवरु ...

यासोक । पाँचथरको सुख्खाक्षेत्र कुम्मायक गाउँपालिकाको अव ...

रेडक्रसमा रगत अभाव भ ...

पथरी । लायन्स क्लब अफ कानेपोखरी र रमाइलो बचत तथा ऋण सहक ...

७२ जना मजदुरलाइ भारत ...

भद्रपुर । जिल्लाका विभिन्न विकास निर्माण तथा पलाई उद्यो ...

अजयले मनाए आफ्नो ५१ ...

धरान । बलिउड स्टार अजय देवगनले आफ्नो ५१ औं जन्मदिन सेलि ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved