धरान / रेड पाण्डा ट्रेडिङ काठमाडौ र द चाइना सोप धरानका प्रोपराइटर टासी शेर्पाले माया घर इटहरीका असहायहरुलाई जाडोको लुगा वितरण गरेका छन् ।
शुक्रबार लाइन्स क्लव धरानको संयोजनामा टासी र उनकी श्रीमति डोमा शेर्पाले ३० थान ब्लाङ्केट वितरण गरेको कम्पनिका लेखा व्यवस्थापक लक्ष्मण कार्किले जानकारी दिए ।
शेर्पा काठमाडौ, विराटनगर दमक र धरानमा व्यवसायी गदैं आएका छन् । गरिव विपन्नहरुलाई जाडोमा केही राहत होस् भनेर कम्मल वितरण गरेको शेर्पाले बताए ।

79896334_1026951977652708_778780241958010880_n