सुनको मूल्य शुक्रबार ४ सय रुपैयाँले घटेको छ ।

सुनको मूल्य तोलाको ७० हजार ८ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

बिहीबार ४ सय रुपैयाँ बढेर सुन तोलाको ७१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने शुक्रबार घटबढ भएको छैन । आज चाँदी तोलाको ८ सय ४० रुपैयाँमा कारोबार भैरहेको छ ।