Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • खेलकुद
  • नेपाली टोली स्वदेश फिर्ता

नेपाली टोली स्वदेश फिर्ता

alt
  • असोज २४, २०७६
  • रासस

नेपाली राष्ट्रिय क्रिकेट टोली सिङ्गापुर र ओमानमा भएका दुई वटा टी ट्वान्टी क्रिकेट सिरिज खेलेर आज स्वदेश फर्किएका छन् । टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकूद परिषद् राखेपका सदस्यसचिव रमेशकुमार सिलवालले स्वागत गरेका छन् ।

सिङ्गापुरमा भएको तीन देश सहभागी सिरिजमा नेपाल जिम्बावेसँग दुवै खेलमा पराजित भएको थियो । त्यस्तै नेपालले सिङ्गापुरलाई एक खेलमा पराजित गरेको थियो भने एक खेल वर्षाका कारण रद्द भएको थियो । सिङ्गापुरबाट सिधै ओमान गएको नेपाली टोलीले त्यहाँ पाँच देशीय टी–ट्वान्टी सिरिज खेलेको थियो ।

जसमा नेपालले नेदरल्यान्डस् र हङकङलाई पराजित गरेको थियो भने आयरल्यान्ड र ओमानसँग पराजित भएको थियो । उक्त प्रतियोगितामा नेपालसहित ओमान, हङकङ, नेदरल्यान्डस् र आयरल्यान्ड सहभागी थिए ।

सम्बन्धित समाचार
पत्रकार अनुपमको ‘पहिलो आमनिर्वाचन २०१५’ पुस्तक सार्वजनिक

धरान । पत्रकार एवम् लेखक विराट अनुपमको ‘पहिलो आमनिर्वाचन २०१५’ नामक किताब म ...

निर्वाचनले खोस्यो होलीको खुसी

धरान । धरान उपमहानगरपालिका–३ सदन रोडमा खुद्रा पसल गर्दै आएका उमानन्द दास हो ...

जनता झुक्याउने उम्मेदवारहरू

धरान । ६ फागुनमा धरानका पत्रकार प्रदीप मेन्याङ्बोले फेसबुकमा स्टाटस लेखे, “ ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
पत्रकार अनुपमको ‘पहिलो आमनिर्वाचन २०१५’ पुस्तक सार्वजनिक
निर्वाचनले खोस्यो होलीको खुसी
जनता झुक्याउने उम्मेदवारहरू
संयुक्त पहिचानवादी मोर्चामा चेम्जोङ
निर्वाचन कार्यालय र बाल सञ्जालबीच सहमति
इनड्राइभको ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेन
मध्यपूर्वमा युद्धको आगो र नेपालको भविष्य
आजको राशिफलः २०८२ साल फागुन २० गते बुधबार
मधेश प्रदेशमा शङ्कास्पद वस्तु पड्किँदा चार घाइते
धरानमा देखिएन होलीको रौनक
बिदामा पनि बन्दीप्रत्यक्षीकरण रिट सुनुवाइ
प्रतिनिधि सभा निर्वाचनः मौनअवधिमा निर्वाचन कार्यालयमा धर्ना
आज खण्डग्रास चन्द्रग्रहण
इरान–इजरायल–अमेरिका द्वन्द्वः मध्यपूर्वमा रहेका नेपाली त्रासमा
प्रतिनिधिसभा निर्वाचनः मौन अवधिमा के के गर्न पाइँदैन?
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2026 - Blastkhabar.com All rights reserved