Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • समाज
  • दशैँसम्म मनसुन रहने !

दशैँसम्म मनसुन रहने !

alt
  • असोज ७, २०७६
  • ब्लाष्ट खबर
 
काठमाडाैं / मनसुन अझै केही दिन लम्बिने भएको छ । नेपालबाट मनसुन अन्त्य हुने समय सकिए पनि पछिल्लो केही दिनयता निरन्तर रुपमा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा आइरहेकाले दशैँसम्म मनसुन सक्रिय हुने सम्भावना छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी न्यून चापीय रेखा औसत स्थानभन्दा दक्षिणतर्फ रहेकाले अझै दुई साता मनसुन सक्रिय रहने सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिए ।
“मनसुन सक्रिय भए पनि निरन्तर भारी वर्षाको सम्भावना छैन, देशभर हल्का र छिटपुट वर्षा हुनेछ”, उनले भने । पश्चिम नेपालबाट पूर्वी नेपालतर्फ जलवाष्पयुक्त हावा सर्दै जानुलाई मनसुन सकिने सङ्केतका रुपमा लिने गरिन्छ । केही दिनअघि देखि अरेबियन तथा बङ्गालको खाडीबाट जलवाष्प निरन्तर आइरहेकाले मनसुनको समय लम्बिने सम्भावना छ । हाल देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जनका साथै हल्का वर्षा भइरहेको छ ।
सम्बन्धित समाचार
मङ्गलबार धरानमा जेन जीको प्रर्दशनमा देखिएको दृष्य (फोटो फिचर)

...

बालेनले भने-हत्याराको राजीनामा आइसकेको छ अब संयमित हुनुहोला

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ले आफ्नो सा ...

विशेष सम्पादकीयः अन्तरिम सरकार बनाउने मार्गचित्र कोर

बाल हठी स्वभावका प्रधानमन्त्री केपी शर्मा ओलीले अन्ततः जेन जी पुस्ताको दोस् ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
मङ्गलबार धरानमा जेन जीको प्रर्दशनमा देखिएको दृष्य (फोटो फिचर)
बालेनले भने-हत्याराको राजीनामा आइसकेको छ अब संयमित हुनुहोला
विशेष सम्पादकीयः अन्तरिम सरकार बनाउने मार्गचित्र कोर
प्रधानसेनापतिको आग्रहमा मात्रै प्रम ओलीको राजीनामा
ओलीले दिए राजीनामा
नेपाली इतिहासको बर्बर दिन भदौ २३
‘दिलिहाङ गेटैमा’ म्युजिक भिडियो सार्वजनिक
मङ्गलबार बिहान ५ बजेसम्म कर्फ्यू निरन्तर
कोशीमा पनि जेन जी आन्दोलनः इटहरीमा दुईको मृत्यु, एक दर्जन घाइते
‘जेन जी’ को सडक विद्रोह भयानक, राजधानी अस्तव्यस्त
युवापुस्ताको रगतमा सरकारी होली
आजको राशिफलः २०८२ साल भदौ २४ गते मङ्गलबार
इटहरीमा चल्याे गोली, कर्फ्यूको तयारी
अपडेटः जेनजी प्रदर्शनमा १४ जनाको मृत्यु
अपराध अनुसन्धानमा ‘बडी वान’ क्यामराको प्रयोग
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
नमस्ते भन्ने कि नमस्कार ?
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved