Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • समाज
  • अक्सिजन प्लान्टमा विस्फोट, दुई जना घाइते

अक्सिजन प्लान्टमा विस्फोट, दुई जना घाइते

alt
  • भदौ ३१, २०७६
  • रासस
 
काठमाडाै‌ / थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको हाताभित्र रहेको अक्सिजन प्लान्टमा विस्फोट भएको छ । उक्त विस्फोटनमा परी दुई प्राविधिक घाइते भएका छन् । प्लान्ट मर्मत गरिरहेको अवस्थामा विस्फोटन भएको अस्पतालका निर्देशक प्रा डा जागेश्वर गौतमले जानकारी दिए ।
घाइतेको नाम अस्पतालले सार्वजनिक गरेको छैन । हाल दुवै जनाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । “प्लान्ट सफा गर्ने क्रममा एक्कासि ठूलो आवाज आयो । प्लान्टमा सामान्य विस्फोट भएको रहेछ”, उनले भने । विसं २०७६ शुरुआतसँगै सञ्चालनमा आएको सो प्लान्टबाट दैनिक ५० सिलिण्डर अक्सिजन उत्पादन हुँदै आएको छ । स्वास्थ्य मन्त्रालयअन्तर्गतका प्रायः अस्पतालले आफ्नै प्लान्टबाट अक्सिजन उत्पादन गर्ने गर्छन् ।
सम्बन्धित समाचार
मितेरी बैङ्कद्वारा वित्तीय साक्षरता

धरान। मितेरी डेभलपमेन्ट बैङ्क लिमिटेडले ग्लोबल मनि विक २०२६ अन्तर्गत विभिन् ...

कोशी प्रदेशमा फैलियो बर्डफ्लु

विराटनगर । कोशी प्रदेशका तीन जिल्ला मोरङ, सुनसरी र झापाका कुखुरा फार्महरूमा ...

रोटर्याक्ट क्लबद्वारा शिविर

विजयपुर । रोटर्यारक्ट क्लब अफ धरान घोपाले शनिबार सुनसरीको भोक्राहा नरसिंह ग ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
मितेरी बैङ्कद्वारा वित्तीय साक्षरता
कोशी प्रदेशमा फैलियो बर्डफ्लु
रोटर्याक्ट क्लबद्वारा शिविर
इन्धन महँगीको चापमा इँटा उद्योग
आजको राशिफलः २०८२ साल चैत १० गते मङ्गलबार
अल्टा ट्रेल रनिङमा चेज हङ ताम र हङ क्यु किमी ल्योङ च्याम्पियन
वडाध्यक्ष तामाङ व्यावसायिक गाईपालनमा
सारङ्गीवादक गन्धर्वसहित सात जना सम्मानित
चलचित्र पत्रकार संघ सुनसरीमा श्रेष्ठ
याक्थुङ चलचित्रकर्मीमा पुनः नवीन
निष्क्रिय विधेयक आगामी संसद्को बन्न सक्छन् ‘खुराक’
लागू औषधसहित सात जना पक्राउ
रोटर्याक्ट क्लब अफ धरान घोपाद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
महालेखाको प्रतिवेदनः धरानका कर्मचारीको पनि मनपरी खर्च
सरकारी संरचनाले पिन्टुमा थपिएको सास्ती
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2026 - Blastkhabar.com All rights reserved