बिर्तामाेड । बिर्तामोडस्थित ब्यापारिक मल हनुमान कम्प्लेक्समा आगलागी भएको छ ।

साॅझ साढे ७ बजे हनुमान सेन्ट्रलको भुइँतलामा रहेको पसलबाट आगलागी शुरु भएको हो ।

यो समाचार तयार गर्दै गर्दा स्थानीय, प्रहरी र बिर्तामोड नगरपालिकाको दमकलले आगो नियन्त्रण गर्ने प्रयास गरिरहेको बताइएको छ । हालसम्म अागाे नियन्त्रणमा अाउन सकेकाे छैन ।