भद्रपुर / खाना पकाउने ग्यास लिकेज भएर आगलागि हुदा ६ जना जलेर घाइते भएका छ्न । घाइतेहरुमा २ महिला २ बालक र २ पुरुष रहेका छ्न । आज साझ पाठामारी ५ झापामा बेलुका ७ बजे खाना पकाउने क्रममा आगलागि भएको र सबै एकै यादब परिवारका रहेका छ्न . ।
उहीरुको भद्रपुर स्थित ओम साइ पाथिभरा हस्पिटलमा उपचार भइ रहेको छ। जलेर घाइते हुनेहरुमा भारतीकुमरी यादव ३०, चन्द्राकुमारी यादव २९,नियाकुमारी ६ बर्षका,आस्मक यादव, शिव कुमार यादब, ,राम प्रसाद यादव रहेकाे प्रहरीले जनाएकाे ५ ।