कोलाहलमय यो शहरमा निसासिएर
म जिउदो लास झै भएको छु,
मलाई खोजी गर्नेहरु नतर्सनु
म मरेको छैन्, मात्र एकान्त वासमा गएको छु ।