उर्लाबारी/ जीवन बचाउ उपचार सेवा गृह उर्लाबारीले शनिबार विश्व एड्स दिवस २०१८ को अवसरमा दीप प्रज्वलन गरेको छ ।
उर्लाबारीको मुख्य चौकमा दिप प्रज्वलन गरेको सो गृहका अध्यक्ष सागर राईले बताए । कार्यक्रममा नगरका राजनितीक दल, नागरिक समाज, विभीन्न संघ–संस्थाका प्रतिनिधीहरु तथा पुर्नस्थापीत युवाहरु सहभागी थिए ।