धरान / दाङको घोराही उपमहानगरपालिका–१६ का अध्यक्ष लक्षिण बुढामगरकोमृत्यु भएको छ। बुढामगरको विहीबार बिहान घरमै मृतयु भएको हो। लामो समयदेखि विमारी रहेका बुढामगर तत्कालीन नेकपा एमालेको तर्फबाट वडाध्यक्षमा विजय भएका थिए।
वडाध्यक्षको निधन
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































