तस्बिर ः हेमन्त के सी, जाजरकोट , रासस[/caption]
वर्षाका कारण क्षत विच्छेद भएको जाजरकोट नलगाड नगरपालिकाको वगारा देखि हल्चौर बाटो बनाउन श्रमदान गर्दै स्थानीय । सात किलोमिटर लम्बाईको उक्त बाटो बतासो चिउँरी सामुदायिक बन समूहको आगुवाईमा उक्त बाटो मर्मत गर्न थालिएको हो ।
































