बुधबार ५६ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ बिहीबार तोलामा ४ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै चाँदीको भाउ पनि बिहीबार तोलामा ५ रुपैयाँ बढेर तोलाको ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved