उदयपुर/ उदयपुरको क्षेत्र नम्बर १ मा कांग्रेस र वाम गठबन्धनबिच ४ मतको अन्तर भएको छ । पछिल्लो विवरण अनुसार कांग्रेसका डाक्टर नारायण खड्काले ४ मतले वाम गठबन्धनकी मञ्जु चौधरीसंग अग्रता छ ।ग खड्काले ६ हजार २ सय ११ र चौधरीले ६ हजार २ सय ७ मत पाएको छ । शुरुदेखि नै यो क्षेत्रमा खड्का र चौधरीबिच चर्को पतिस्पर्धा देखिएको हो ।