धरान/धरान उपमहानगरपालिका वडा- ९ गौतमपथमा अागलागी भएको छ  । गाैतम पथमा रहेकाे श्रीजंग लिम्बूको कुखरा पसल नजिककै कुखुराकाे खाेरमा अागलागी भएकाे हाे ।

स्थानीयका अनुसार अागलागी विहान करिब ११ बजेकाे समयमा भएकाे हाे । अागाेलार्इ धरान उपमहानगरपालिकाकाे बारूण यन्त्रले समयमै नियन्त्रणमा लिएकाले क्षतीबाट बचेकाे स्थानीयले बताएका छन् । थप जानकारी अाउन बाँकी रहेकाे छ ।