धरान/इटहरी-६ स्थति प्राइम बैङ अगाडी रहेको रियल गोल्ड सनपसलमा लुटपाट गरि एक युवा फरार भएका छन्।

पेस्तोल सहित आएका युवाले सुन किन्ने बहानामा चार वटा सिक्री र एउटा ब्रास्लेट गरि करिब ६ तोला सुन लुटपाट गरेको संचालक टेकबहादुर बस्नेतले जानकारी गराए  ।