Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • शिक्षा
  • नसर्ने रोग सम्बन्धमा पत्रकारलाई प्रशिक्षण

नसर्ने रोग सम्बन्धमा पत्रकारलाई प्रशिक्षण

alt
  • वैशाख १५, २०७४
  • ब्लाष्ट खबर

धादिङ/ हर्ट इन्टरनेसनल तथा जिल्ला जनस्वास्थ्य कार्यालय धादिङद्वारा धादिङबेसीमा पत्रकारलाई नसर्ने रोग सम्बन्धमा प्रशिक्षण दिइएको छ ।

पत्रकारले लेख, रचना र समाचारको माध्यमद्वारा रोगी तथा सर्वसाधारणलाई जनचेतना जगाउने, सुसूचित गर्ने भएकाले पत्रकारका लागि विहीबार एकदिने प्रशिक्षण कार्यक्रमको आयोजना गरेको आयोजक संस्थाले बताए । सर्ने रोगभन्दा मुटु, मधुमेह, ब्लडप्रेसर, श्वासप्रश्वास, क्यान्सर, मिर्गौला र मानसिक रोगजस्ता नसर्ने रोगले ६२ प्रतिशत मानिस प्रभावित हुने गरेको र त्यसमध्ये २२ प्रतिशत मुटु रोगी हुने गरेकामा उच्च रक्तचाप, मधुमेह, मदिरापान, धुम्रपानजस्ता रोगको एकआपसमा अन्तरसम्बन्ध रहने भएकाले त्यसबारे प्रारम्भिक जानकारी आवश्यक पर्ने बताइएको थियो । डा उमाकान्त तिवारीसहितको विशेषज्ञ टोलीले नसर्ने रोगको तीन जोखिम तत्वमध्ये पहिलोमा उमेर, लिङ्ग र पारिवारिक इतिहास, दोस्रोमा उच्च रक्तचाप, मधुमेह, कोलेस्टोरल, मोटोपना र तेस्रोमा जीवनशैली, धुम्रपान, मदिरापान, अस्वस्थकर खाना र निष्क्रिय जीवन रहेकाले रोग लागेर उपचार गराउनुभन्दा लाग्न नदिनेतर्फ सजगता अपनाउनु बेस हुने बताएका थिए । कार्यक्रममा नसर्ने रोगका कस्ता लक्षण हुन्छन् त्यसका लागि कस्ता उपचार विधि अपनाउनुपर्ने हो, सक्रिय तथा स्वास्थ्य जीवनयापनका लागि नियमित व्यायाम तथा खानपिनप्रति दिनुपर्ने ध्यानलगायत विषयवस्तुमाथि श्रव्य दृश्यको माध्यमद्वारा समेत प्रकाश पार्ने कार्य गरिएको थियो ।

सम्बन्धित समाचार
‘भताभुङ्गे दरबारको गाडधन’ बालउपन्यासमा एक दृष्टि

लेखक कृष्ण बजगाईंको ’भताभुङ्गे दरबारको गाडधन’ (२०८२) नेपाली बाल उपन्यासको ए ...

स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक प्रदान गर्न निर्देशन

विजयपुर । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी मेडिकल तथा डेण्टल कलेज र ...

लागूऔषधसहित ४ जना पक्राउ

विजयपुर । झापा र मोरङका विभिन्न स्थानबाट लागूऔषधसहित चार जनालाई प्रहरीले पक ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
‘भताभुङ्गे दरबारको गाडधन’ बालउपन्यासमा एक दृष्टि
स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक प्रदान गर्न निर्देशन
लागूऔषधसहित ४ जना पक्राउ
वृद्ध भत्ता सम्बन्धी हल्ला निराधार, अर्थ मन्त्रालयको स्पष्टिकरण
नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश
२ लाख ५७ हजारको भन्सार छलिका लत्ता कपडा बरामद
सभामुखमा अर्याल निर्विरोध
सुनको मूल्य स्थिर, चाँदीको बढ्यो
एमसीसी खारेज गर्न हर्क साम्पाङको माग
मिडियामा अङ्कुश लगाउन बालेन सरकार उद्यत
होम–स्टेमा डम्फु बजाउने तालिम
चट्याङको बढ्दो जोखिम र सुरक्षाको संवेदनशीलता
आजको राशिफलः २०८२ साल चैत २० गते शुक्रबार
विद्यार्थीलाई सेनाको भर्ना छनोट सम्बन्धि प्रशिक्षण
आजदेखि एसइई परीक्षा
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2026 - Blastkhabar.com All rights reserved