Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • शिक्षा
  • गङ्गामाया बचाउन बालुवाटारमा धर्ना

गङ्गामाया बचाउन बालुवाटारमा धर्ना

alt
  • भदौ १४, २०७३
  • ब्लाष्ट खबर

काठमाडौँ/ छ वर्षदेखि अनशनरत ‘गङ्गामाया अधिकारीलाई बचाऔँ’ भन्दै मानवअधिकारकर्मीले कालोपट्टी बाँधेर आज बालुवाटारमा धर्ना दिएका छन् ।

gangamaya बिहान ९ देखि १० बजेसम्म प्रतिकात्मक रुपमा उनीहरुले गङ्गामायाको जीवन रक्षार्थ धर्ना दिएका हुन् । विसं २०६१ मा तत्कालीन माओवादीद्वारा मारिएका छोरा कृष्णप्रसादको हत्यामा संलग्न अभियुक्तलाई सर्वोच्च अदालतको आदेश बमोजिम पुर्पक्षका लागि थुनामा राखिनुपर्ने माग सहित गङ्गामाया १८ दिनदेखि आमरण अनशनमा बसिरहेकी छन् । अनशनका क्रममा उनको स्वास्थ्य अवस्था गम्भीर भएपछि अहिले वीर अस्पताल सघन उपचार कक्षमा राखेर उपचार भइरहेको छ । छोराका हत्यारालाई कारबाहीको माग राख्दै सुरु गरिएको अनशनको ३३४औँ दिनमा गङ्गामायाका श्रीमान् नन्दप्रसादको निधन भइसकेको छ । अहिले उनी एक्लै अनशनलाई निरन्तरता दिइरहेकी छन । उनले आफूले न्याय नपाएसम्म अनशन नतोड्ने जनाउँदै आएको छ । रासस

सम्बन्धित समाचार
मोरङ १ मा चुनावी सरगर्मीः किसानलाई सिँचाइकै पिरलो

(लेटाङ, मोरङ) । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि ...

नीति निर्माण पहिलो प्राथमिकताः राप्रपा उम्मेदवार

विजयपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सुनसरी क्षेत्र नं. १ का उम ...

क्यान्सर पीडित ममतालाई उपचार खर्च जुटाउन समस्या

धरान । धरान–१५ स्थित सगरमाथा लाइन निवासी ५२ वर्षीया ममता राई खड्का दोस्रो प ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
दन्त स्वास्थ्य शिविर सम्पन्न
मोरङ १ मा चुनावी सरगर्मीः किसानलाई सिँचाइकै पिरलो
नीति निर्माण पहिलो प्राथमिकताः राप्रपा उम्मेदवार
क्यान्सर पीडित ममतालाई उपचार खर्च जुटाउन समस्या
ओरालो यात्रामा धरान
आजको राशिफलः २०८२ साल फागुन १ गते शुक्रबार
बूढासुब्बा गोल्डकपमा चर्च ब्वाइज र प्लानिङ ब्वाइज फाइनलमा भिड्ने
बूढासुब्बा गोल्डकपमा चर्च ब्वाइज काठमाडौँको २–१ को अग्रता
निर्वाचनको विकल्प छैनः प्रधानमन्त्री कार्की
बाख्राको मासु बिक्री गर्ने पसलमाथि कारबाही
सुनसरी–१ः ‘विरासत’ जोगाउने लडाइँ कि नयाँ शक्तिको उदय ?
बीपीलाई ३० थान ट्रली
साइबर सुरक्षा सम्बन्धी जनकारी
सट्टेबाजी गर्नेलाई कारबाही गर
आजको राशिफलः २०८२ साल माघ २९ गते बिहीबार
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2026 - Blastkhabar.com All rights reserved