Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • स्वास्थ्य
  • आक्रमणमा सात साउदी सीमा सुरक्षागार्ड मारिए

आक्रमणमा सात साउदी सीमा सुरक्षागार्ड मारिए

alt People look at a burning fuel truck after it was set ablaze during clashes between Houthis and fighters of the Popular Resistance Committees in Taiz, Yemen May 25, 2015. REUTERS/Stringer
  • साउन १६, २०७३
  • ब्लाष्ट खबर

रियाद,/यमनको सीमा क्षेत्रमा भएको झडपमा परी सात साउदी सीमा सुरक्षागार्ड मारिएका साउदी अरेबियासँग आवद्ध संयुक्त सेनाले जानकारी दिएको छ ।

People look at a burning fuel truck after it was set ablaze during clashes between Houthis and fighters of the Popular Resistance Committees in Taiz, Yemen May 25, 2015. REUTERS/Stringer यमनबाट आएका आतङ्ककारीले गरेको आक्रमणमा परी एक अधिकृतसहित सात सीमा सुरक्षा गार्डको मृत्युभएको छ । यमनका विद्रोहीसँग युद्ध गरिरहेका साउदी अरेबिया आवद्ध संयुक्त सेनाले आइतबार प्रकाशित विज्ञप्तिमा सो जानकारी दिएको छ । शनिबार नाजरन क्षेममा रहेको यमनको दक्षिण सीमा पार गर्न खोजेका विद्रोहीलाई सीमा सुरक्षागार्डले रोकेपछि सो आक्रमण भएको जनाइएको छ । साउदी अरेबियासँग आवद्ध युद्धक विमानले गरेको आक्रमणमा दर्जनौँ आक्रमणकारी र उनीहरुको सवारी साधनलाई ध्वस्त पारेको बताइएको छ । यमनमा सरकारी विरोधी सिते विद्रोही अर्थात यमनमा हुथीको नामबाट परिचत विद्रोहीविरुद्ध साउदी अरेबिया आवद्ध संयुक्त सेनाले हवाई आक्रमण गर्दै आएका थिए । संयुक्त सेनाद्वारा जारी विज्ञप्तिअनुसार विद्रोहीले गरेको यस आक्रमणबाट संयुक्त राष्ट्र सङ्घको नेतृत्वमा गत १० अप्रिलमा भएको युद्धबिरामको उलङ्घन भएको छ । यस युद्धबिरामको पालना गर्न दुवै पक्षको कमजोरी रहेको बताइएको छ । रासस÷एपी
सम्बन्धित समाचार
हरकपुरमा जारी फुटबलमा कीर्तिपुर र शिवालय विजयी

धरान । मोरङको कानेपोखरी गाउँपालिकाको ३ नम्बर वडामा जारी दोस्रो संस्करणको पु ...

सुनसरीका एसपीको नम्बर ह्याक गरी पैसा माग्दै

धरान । जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख एसपीले चलाउँदै आएको ...

दिनेशको हत्या घटनाः रगतले पोतिएको त्यो साँझ

विराटनगर । सुनसरीको रामधुनी नगरपालिका–२ शिवनगरको चौधरी परिवारमा शनिबार साँझ ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
विदेशमा बस्ने नेपालीको मताधिकार सुनिश्चित गरौँ
काठमा अनियमितताबारे अख्तियारलाई ध्यानाकर्षण
स्वास्थ्य सामग्री चोरी
झापामा एक सातामा १८ जना हराए, १० जना अझै सम्पर्कविहीन
छठ पर्वको सन्देश
आजको राशिफलः २०८२ साल कात्तिक १२ गते बुधबार
छठ पर्व सांस्कृतिक एकताको आधार
सुनको मूल्यमा लगातार तेस्रो दिन गिरावट
धरानको छठ: तस्बिरसहित
लागूऔषधसहित धरानबाट एक जना पक्राउ
दोस्रो धरान वडास्तरीय महिला फुटबलको मङ्सिर १८ बाट
दोस्रो धरान वडास्तरीय महिला फुटबलको मङ्सिर १८ बाट
'मुस्कुराउने रहर' लोकार्पण
बेलबारीको जुरालाई नव प्रतिभा गोल्डकप
मनाइयो लक्ष्मी जयन्ती
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved