प्रतियोगितामा जुनियरले सिनियरलाई ४–३ गोल अन्तरले ट्राइबेकरबाट हराउन सफल भएको छ । धरान–१७ गोधुली क्लवको मैदानमा कार्यक्रम सम्पन्न भएको थियो । प्रतियोगिताको लागि चतरा, इटहरी, चक्रघट्टी, पटनाली, धरानका २५ जना खेलाडीहरु सहभागी बनेका थिए । गुरु पूर्णिमाकै अवसरमा पूर्व खेलाडी रिना राईले संस्थालाई १० हजार रुपैया र प्रेमिसा तामाङले ५ हजार रुपैया आर्थिक सहयोग गरेका छन् ।Copyright © 2016 / 2026 - Blastkhabar.com All rights reserved