-
Home
-
अर्थ
-
गाडेर राखेको सुनसहित एक पक्राउ
गाडेर राखेको सुनसहित एक पक्राउ
- असार ३०, २०७३
- ब्लाष्ट खबर
मेलम्ची/ गाडेर राखेको अवस्थामा एक केजी सुन र चारकेजी भन्दा बढी चाँदीसहित एक युवालाई प्रहरीले मेलम्चीबाट पक्राउ गरेको छ ।
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–८ बाहुनेपाटीबाट प्रहरीले उक्त मात्रामा सुनसहित चाँदी बरामद गरेको हो । जालपा ज्वेलर्सका सञ्चालक दीपक माझीको घरमा गाडेको अवस्थामा काठमाडौँको महानगरीय प्रहरी वृत्त, स्वयम्भू, अपराध अनुसन्धान महाशाखा, हनुमानढोका र सिन्धुपाल्चोक प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको हो ।
प्रहरीले अनुसन्धानपछि मात्रै माझीलाई सबुतको आधारमा पक्राउ गरेको हो ।
File Photo