उनले आगामी २५ गते हुने अन्तिम प्रतिश्पर्धावाट मिस मेचि सहित विभिन्न उपाधिले उत्कृष्ट छानिने जनाएकी छन् । प्रणित पुडासैनि कोरियोग्राफर रहेको प्रशिक्षणका क्रममा हालसम्म तिलक योञ्जन , सुमन कटुवाल , दिपेन्द्र राउत , दिपक दास , सेखर पाण्डे , विकास वास्तोला र मिस नर्थ वगाल वेनिशा शर्मा लगायतले प्रशिक्षण दिईसकेको उनले जानकारी दिएकी छन् ।
उनका अनुसार एक महिना देखि वन्द प्रशिक्षणमा रहेका युवतिलाई प्रशिक्षणका अलावा ट्राफिक सचेतना , कृषि सम्वन्धित धान रोपाई , असक्त र वेसाहारालाई सहयोग लगायतका क्रियकलापमा समेत सहभागि गराईएको छ । मिस मेचीको तयारी अन्तिम चरणमा
धरान/मेचि अञ्चलमा पहिलो पटक हुन गईरहेको मिस मेचि प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजक ड्रिम्स वल्ड ईन्टरटेन्मेन्ट ले जनाएको छ ।
अडिसनवाट छानिएका ३१ युवतीलाई अहिले क्षमता र नेतृत्व विकासका लागि विज्ञहरुवाट प्रशिक्षण दिने काम भईरहेको आयोजक संस्था की अध्यक्ष निशा खड्काले जानकी दिएकी छन् । युवतिहरुलाई दुई समुहमा विभाजन गरेर विहान र वेलुकाको समयमा प्रशिक्षण दिने काम भईरहेको वताईन् ।
उनले आगामी २५ गते हुने अन्तिम प्रतिश्पर्धावाट मिस मेचि सहित विभिन्न उपाधिले उत्कृष्ट छानिने जनाएकी छन् । प्रणित पुडासैनि कोरियोग्राफर रहेको प्रशिक्षणका क्रममा हालसम्म तिलक योञ्जन , सुमन कटुवाल , दिपेन्द्र राउत , दिपक दास , सेखर पाण्डे , विकास वास्तोला र मिस नर्थ वगाल वेनिशा शर्मा लगायतले प्रशिक्षण दिईसकेको उनले जानकारी दिएकी छन् ।
उनका अनुसार एक महिना देखि वन्द प्रशिक्षणमा रहेका युवतिलाई प्रशिक्षणका अलावा ट्राफिक सचेतना , कृषि सम्वन्धित धान रोपाई , असक्त र वेसाहारालाई सहयोग लगायतका क्रियकलापमा समेत सहभागि गराईएको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
उनले आगामी २५ गते हुने अन्तिम प्रतिश्पर्धावाट मिस मेचि सहित विभिन्न उपाधिले उत्कृष्ट छानिने जनाएकी छन् । प्रणित पुडासैनि कोरियोग्राफर रहेको प्रशिक्षणका क्रममा हालसम्म तिलक योञ्जन , सुमन कटुवाल , दिपेन्द्र राउत , दिपक दास , सेखर पाण्डे , विकास वास्तोला र मिस नर्थ वगाल वेनिशा शर्मा लगायतले प्रशिक्षण दिईसकेको उनले जानकारी दिएकी छन् ।
उनका अनुसार एक महिना देखि वन्द प्रशिक्षणमा रहेका युवतिलाई प्रशिक्षणका अलावा ट्राफिक सचेतना , कृषि सम्वन्धित धान रोपाई , असक्त र वेसाहारालाई सहयोग लगायतका क्रियकलापमा समेत सहभागि गराईएको छ ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।