पीडित महिला भैँसी चराउन आएको बेला सशस्त्र प्रहरी बल बिन्ध्यवासिनी गणका जवानले सामूहिक बलात्कार गरेको गाउँलेको आरोप छ ।घटनास्थलमा सशस्त्र प्रहरी बल बिन्ध्यवासिनी गणको गेम ड्रेस, एक जोर चप्पल, चुरा र साबुन फेला परेको छ । फेला परेका सामान र घटनास्थलको प्रकृतिका आधारमा सशस्त्र प्रहरीले नै बलात्कार गरेको हुनसक्ने अनुमान गरिएको छ ।
घटनामा संलग्न रहेको हुन सक्ने भन्दै प्रहरीले सशस्त्र प्रहरीका एक जनालाई पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिमाथि छानबिन गरी घटनाको विवरण सार्वजनिक गरिने प्रहरी प्रमुख प्रहरी उपरीक्षक विष्णु केसीले बताउनुभयो । रासस प्रहरीले बलात्कार गरेको गाँउलेको आरोप
धरान/ शिवराज नगरपालिका–१० मा एक महिलामाथि सामूहिक बलात्कार भएको छ।
आइतबार साँझ करिब ८ बजे ३५ वर्षकी बोल्न नसक्ने थारू महिला बलात्कृत भएको प्रहरीले जनाएको छ । चन्द्रौटामा रहेको सशस्त्र प्रहरी बल बिन्ध्यवासिनी गणको पश्चिमतिर सो घटना भएको हो ।
पीडित महिला भैँसी चराउन आएको बेला सशस्त्र प्रहरी बल बिन्ध्यवासिनी गणका जवानले सामूहिक बलात्कार गरेको गाउँलेको आरोप छ ।घटनास्थलमा सशस्त्र प्रहरी बल बिन्ध्यवासिनी गणको गेम ड्रेस, एक जोर चप्पल, चुरा र साबुन फेला परेको छ । फेला परेका सामान र घटनास्थलको प्रकृतिका आधारमा सशस्त्र प्रहरीले नै बलात्कार गरेको हुनसक्ने अनुमान गरिएको छ ।
घटनामा संलग्न रहेको हुन सक्ने भन्दै प्रहरीले सशस्त्र प्रहरीका एक जनालाई पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिमाथि छानबिन गरी घटनाको विवरण सार्वजनिक गरिने प्रहरी प्रमुख प्रहरी उपरीक्षक विष्णु केसीले बताउनुभयो । रासस
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
पीडित महिला भैँसी चराउन आएको बेला सशस्त्र प्रहरी बल बिन्ध्यवासिनी गणका जवानले सामूहिक बलात्कार गरेको गाउँलेको आरोप छ ।घटनास्थलमा सशस्त्र प्रहरी बल बिन्ध्यवासिनी गणको गेम ड्रेस, एक जोर चप्पल, चुरा र साबुन फेला परेको छ । फेला परेका सामान र घटनास्थलको प्रकृतिका आधारमा सशस्त्र प्रहरीले नै बलात्कार गरेको हुनसक्ने अनुमान गरिएको छ ।
घटनामा संलग्न रहेको हुन सक्ने भन्दै प्रहरीले सशस्त्र प्रहरीका एक जनालाई पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिमाथि छानबिन गरी घटनाको विवरण सार्वजनिक गरिने प्रहरी प्रमुख प्रहरी उपरीक्षक विष्णु केसीले बताउनुभयो । रासस
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।