सरकार, वामन अवतार र टीकापुर
सरकारछेपारो प्रवृति देखाउँछ ।भूँइमान्छेहरू बीच कुदृष्टि फ्याँक्छसरकार !बामन अवतार लिन्छरअनाहकमा निमोठी दिन्छ आशाका कलिला ...
अविस्मरणीय क्षण: तीजमा दिदी लिएर आउँदा...
—जेबी खत्रीकुरा २०४३/४४ सालतिरको हो । त्यतिबेला म पन्ध्र–सोह्र वर्षको थिए“ होला । भदौको महिना । तीज आएको थियो । ठूली दिदीलाई ...
मालिका केशरीको तेस्रो उपन्यास ‘दुङाल’ सार्वजनिक
प्रकाशकुमार श्रेष्ठ अर्थात् मालिका केशरीको तेस्रो उपन्यास ‘दुङाल’ सार्वजनिक भएको छ । तिब्बतीयन शरणार्थीका पीडालाई विषयवस ...
कला र सिर्जनामा ‘शशी दिदी’
‘जीवनमा देखेका दुःख–सुख र विभिन्न परिवेशहरुसँग मैले यस्तरी मितेरी लगाएछु कि आफ्नो खुसी, दुःखका अनुभव र उकुसमुकुसहरुलाई गीतमा ...
निरीह अफगान
हुर्रिँदै आए बैरी अचानक, हुरी झैँ तालिवानसकेन गर्न प्रतिकार अन्तमा, हारे अफगान ! राष्ट्रको अध्यक्ष नै भइदिए, देशबाट ...
झापामा राष्ट्रकवि घिमिरेको सम्झना
झापा । साहित्य चौतारी बिर्तामोड झापाले राष्ट्रकवि माधवप्रसाद घिमिरेको प्रथम स्मृति दिवस विविध कार्यक्रम गरी मनाएको छ । स ...
दमकका तीन साहित्यकारलाई ‘भारतीय अवार्ड’
दमक/ दमकका तीन साहित्यकार ‘भारतीय साहित्य अवार्ड’बाट पुरस्कृत हुनुभएको छ । अङ्ग्रेजी साहित्यको नयाँ आयाम साइनोका प्रतिपादक मा ...
‘इतिहासमा इटहरी’ पुस्तक सार्वजनिक
हिमाल दाहाल इटहरीको इतिहासका विभिन्न पक्षबारे उजागर गरिएको पुस्तक इतिहासमा इटहरी विमोचन गरिएको छ । नेप्ली मिडिया प्रा.लि.ले ...
धरानः एक पर्यटकीय स्थल
प्रदेश नम्बर १ मा पर्ने धरान बजार अति नै सुन्दर, शान्त अनि स्निग्ध छ । विजयपुर शिरमा रहेको यो धरान बजार रमणीय छ । धरान सुनसरी ...
उमेशजीको विहे
हिउँदे बिदाका कारण कलेजहरू बन्द थिए । बाहिरबाट आई धनकुटा बहुमुखी क्याम्पसमा पढिरहेका साथीहरू बिदा मनाउन आ–आफ्नो घर गएका थिए । ...
Copyright © 2016 / 2026 - Blastkhabar.com All rights reserved