साहित्य
Showing १९१-२०० of ६८२ items.
आइज दशैं

आइज दशैं, पृथ्वीको एक पूर्ण परिक्रमा सँगैंजीवनको एउटा दशैं घटाएर जा ।थुप्रै आशिर्वादको पहिरोलेजिम्मेवारीको बोझ थुपाएरेर ...

ढुङ्गाको प्रेम कविता संग्रह लोकार्पण

 ढुङ्गाको प्रेम नामक कविता संग्रहको लोकापर्ण भएको छ । गिरिराज बाँस्कोटाद्धारा लिखित उक्त कविता संग्रहको पाँचथर सदरमुकाम ...

उखान टुक्क पुस्तक विमोचन

धरान । उद्धव राईको उखान टुक्काको पुस्तक ‘उखान टुक्क’ शनिबार धरानमा लोकार्पण गरिएको छ । प्रा.डा. गोपालप्रसाद भण्डारी र सं ...

धरानको दोभान पार्कमा कवि भेला

धरान । दशैंतिहारको पूर्वसन्ध्यामा कलरव धरानले बिहीबार धरान, इटहरी र तरहराका कवि साहित्यिकारबीच कविता वाचन गर्ने अवसर जुराइदिए ...

धागोले बाँधेको चिठी

आमा भन्नुहुन्थ्यो, ‘विहे हुँदा म ७ वर्षकी थिएँ । भाइबैनी सानै थिए । बाउआमा दुवै मरे । दुःखले भाइबैनी हुर्कायौँ । अलि ठूलो भएप ...

कोठीको जीवन

चन्द्रमाया धिमाल मुम्बईमा महमद अली रोडको एउटा सात तले बिल्डिङको छैटौं तलामा नारकीय जीवन बिताउँदै गरेको ६ वर्ष पुग्न लागेको हु ...

सम्झनाको आँधीबारे चर्चा

धरान/गजलकार सन्देश सुब्बाको गजल सङ्ग्रह सम्झनाको आँधीको बुधबार चर्चा गरिएको छ । फिदिम–१, फाल्गुनन्द चोकस्थित नेपाल पत्रक ...

थापालाई जगदम्बा–श्री, इङ्नामलाई मदन पुरस्कार

धरान । मदन पुरस्कार गुठीले २०७७ सालको जगदम्बा–श्री सम्मान नृत्यशास्त्री भैरवबहादुर थापालाई र २०७७ सालको मदन पुरस्कार लेखक भगि ...

शब्द सारथीको नियमित शृङ्खला सुरु

यहाँबाट सञ्चालित साहित्यिक रचना सुन्ने सुनाउने शृङ्खला पुनः सुरु गरिएको छ । शुक्रबार शब्द सारथीको ९६औँ शृङ्खला नेपाल पत्रकार ...

प्रज्ञा बालकविता महोत्सव सम्पन्न

राष्ट्रिय बाल दिवस–२०७८ का अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (लोकवार्ता र बालसाहित्य) विभागको आयोजनामा भर्चुअल प्रविधि ...