पूर्व

    Showing २१-३० of ९,२८८ items.
  • तेह्रथुममा १९ वडा सचिवविहीन

    तेह्रथुम/दुई नगरपालिका र चार गाउँपालिका रहेको तेह्रथुमको १९ वडा सचिवविहीन हुँदा सेवाग्राहीले सास्ती खेप्ने गरेका छन् ।  जिल्लाका ४३ वडामध्ये २४ वटा वडामा मात्र सचिव छन् । १९ वडा अझै सचिवविहीन छ । फेदाप गाउँपालिकाको ५ वटा वडामा ३ जना मात्र सचिव कार्यरत रहेको वडा नम्बर १ र ५ को जिम्मेवारी लिएका वडा सचिव दुर्गाप्रसाद भण्डारीले बताए । ५ वटा वडा कार्यालयमा ३ जना सचिवले काम गर्नुपर्ने भएका कारण काम गर्न गाह्रो भएको उनले बताए । आफूले २ ओटा वडा कार्यालय हेर्नु परेकाले सेवग्राहीलाई समस्या भएको उनी आफै स्वीर्काछन् । आठराई गाउँपालिकाका ७ वटा वडामा २ जना मात्र सचिव भएको १, ३, ५ र ७ नम्बर वडाको काम ग

    • प्रकाशित मितिः मंसिर १७, २०७५
    • ३०८ पटक पढिएको
    • कृष्ण विदुखी गौतम
  • गाउँमा विकास: टोल–टोलमा पुगेर योजना सम्झौता

    ताप्लेजुङ /सिरिजङ्गा गाउँपालिका प्रमुख टीकाराम गुरुङ एक सातादेखि गाउँमा छन् । प्राविधिक र सहयोगी कर्मचारीसहित कञ्चनजङ्घा हिमालको काखको गाउँ याम्फुदिन पुगेका गुरुङ टोल–टोलमा पुगेर योजना सम्झौता गरिरहेका छन् । भारतसँग सीमा जोडिएको यस गाउँपालिकाको मुख्य ध्याउन्न फागुनभित्र विकासका काम सक्नेमा छ । ‘तिहारअगावै उपभोक्ता समिति गठन गर्ने र उनीहरूलाई योजनाको बारेमा प्रशिक्षणको काम सकेका छौं’ गुरुङले भने, ‘अब लक्ष्यमा पुग्न युद्धस्तरमा लाग्नेछौं ।’ सडक निर्माण र स्तरोन्नतिका केही योजनाको काम शुरु भइसकेको गुरुङले बताए । सबैभन्दा ठूलो गाउँपालिकाको केन्द्र तेल्लोकबाट पेदाङ जोड

    • प्रकाशित मितिः मंसिर १६, २०७५
    • ४२६ पटक पढिएको
    • बसन्त लिम्बू्
  • धार्मिक स्मृती वनमा भव्यरुपले चासोक तङ्नाम मनाउँर्दै

    पथरी/ मोरङको पथरीशनिश्चरे नगरमा रहेको सिरिजंगा स्मृती धार्मिक वन समिति र याक्थुङ चुम्लुङ नगर शाखा पथरीशनिश्चरेले लिम्बु जातिको महान पर्व चासोक तङ्नाम उधौली पूजा भव्यरुपले मनाउने भएको छ । वन समिति र चुम्लुङले शनिबार सिरिजंगा स्मृती धार्मिक वनमा पत्रकार सम्मेलनको आयोजना गर्दै चासोक तङ्नाम उधौली पूजाको ३ दिने कार्यक्रमको तालिका सार्वजानीक गरेका छन् । चासोक तङ्नाम उधौली पूजा आगामी पौष ४ गते देखि ७ गते सम्म हुने छ । दैनिक मेला सहित पौष ४ गते पहिलो दिन मनोरञ्जनात्मक कार्यक्रमहरु रोटे पिङ लगाएत बिभिन्न खेलकुदका कार्यक्रमहरु संचालन हुने आयोजकले जनाएको छ । राजकुमारी साँवा स्मृति र मनमाया तुम्बाहाम

    • प्रकाशित मितिः मंसिर १६, २०७५
    • ५०९ पटक पढिएको
    • दिनेश सुब्बा
  • सामाजिक संजालमा भाइरल बनेका, अबोध बालकको बिपिमा उपचार हुँदै (भिडियाे सहित)

    विजयपुर । एक अबोध बालक गाउघरमा पिठाे कुट्न प्रयोग गरिने ओखलमा कपडाको डोरीले बाधिएर प्लाष्टिकमा खाना खाएका हृदयविधारक घट्ना जोकोहीलाई सुन्दा कथा झै लाग्नन सक्छ । तर पाचथरको मिक्लाजुङ गाउपालिका वडा नं. ५ कुरुम्बाका ५ बर्षीय बालकको नियति हो यो । अवोध ती बालक दुई बर्षको उमेरदखि यसरी नै विताइरहेका थिए । तर केही सहयोगी हातलहरुले तीन बर्षपछि अहिले उनको उद्धार गरेर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बच्चा ओपिडीमा उपचार गराउन सफल भए ।ती पाचबर्षीय अवोध बालक हुन् मित्रहाङ सम्हाङ्फे । जसले यो नियति भोग्नुपर्यो । पीडित बाबु अभिनन्दन सम्हाम्फे गरिबीका कारण पैसा कमाउन ०७१ साल माघमा मलेसिया गए । मल

    • प्रकाशित मितिः मंसिर १५, २०७५
    • १,२४१ पटक पढिएको
    • गोविन्द बस्नेत
  • कुम्मायकमा आवासीय भवन निर्माण हुने

    यासोक /पाँचथरको कुम्मायक गाउँपालिकामा आवासीय भवन निर्माण हुने भएको छ । प्रदेश सरकारको आर्थिक सहयोगमा कुम्मायकको केन्द्रमा भवन निर्माण हुन लागेको हो । प्रदेश सरकारको ८५ लाखमा निर्माण हुने भवनको सर्वेक्षण शुरु गरिएको छ । गाउँपालिकामा आवासीय भवन निर्माणपछि सभा, सम्मेलन र कार्यक्रम सञ्चालन गर्न सहज हुने कुम्मायक गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङले बताए । यसैगरी मिक्लाजुङ गाउँपालिकामा पनि आवासीय भवन निर्माण हुने भएको छ । भवन निर्माणका लागि ८५ लाख रुपैयाँ विनियोजन गरेको छ । दुवै गाउँपालिकामा प्रदेश सरकारको आर्थिक सहयोगमा भवन निर्माण हुन लागेको हो ।

    • प्रकाशित मितिः मंसिर १५, २०७५
    • २४३ पटक पढिएको
    • ब्लाष्ट खबर
  • बयरवन महिला बचतको निक्षेप ४५ लाख

    वराहक्षेत्र/ वराहक्षेत्रको बयरवन महिला बचत तथा ऋण सहकारी संस्थाले ४६ लाख रुपैयाँ बराबरको निक्षेप सङ्कलन गर्दै करिब ८५ लाख ऋण असुली गरेको छ । \बिहीबार संस्थाको चौंथो साधारण सभामा प्रगति प्रतिवेदन प्रस्तुत लेखा समिति संयोजक सीता बस्नेतले आर्थिक वर्ष ०७४/७५ मा संस्थाको निक्षेप बचत ४५ लाख २१ हजार ८ सय ७५ रुपैयाँ रहेको र ८४ लाख ९२ हजार ९ सय ५ रुपैयाँ ऋण असुल गरिएको बताइन् । बस्नेतले यसैगरी आर्थिक वर्षमा मात्र ४७ लाख ८८ हजार ८ सय ७५ रुपैयाँ गरी कुल १ करोड १ लाख ६३ हजार १ सय ६५ रुपैयाँ ऋणमा लगानी गरिएको बताइन् । ऋण लगानीलाई बढाएर करिब डेढ करोड बनाइने उनले जानकारी दिइन् । लेखा परीक्षण प्रतिवेदन पेश

    • प्रकाशित मितिः मंसिर १५, २०७५
    • २५४ पटक पढिएको
    • ब्लाष्ट खबर
  • विराटनगर जुटमिलमा लडाइ कायमै

    रङ्गेली/ नेपालको जेठो उद्योग विराटनगर जुटमिल्स १० वर्ष पछी संञ्चालनमा आए पनि संचालक समितिको वैद्यानीकताको किचलोले उत्पादीत सामाग्री भने बिक्रि हुन सकेको छैन ।  दुई समुहको ताना–तानबीच उत्पादित सुतली र बोरा उच्च अदालत विराटनगरले अर्काे आदेश नहुन्जेल बिक्री गर्न रोक लगाएपछि विवाद सतहमा आएको हो । मुकुन्द नेपाल र पुर्व अध्यक्ष निलहरी काफ्लेले बसन्त वनविरुद्ध उच्च अदालत पाटनमा मिलबाट उत्पादन भएका बस्तुहरु आफ्नो अधिकारिकता बिना बिक्री नगरीयोस भन्दै मुद्दा दायर गरेका थिए । त्यसको आदेश आईसकेको छैन । यता कम्पनिको अफिसियल मेनेजर दाबी गर्दै आएका राजेन्द्र कार्कीले वनविरुद्ध उच्च अदालत विराटनग

    • प्रकाशित मितिः मंसिर १५, २०७५
    • ४३० पटक पढिएको
    • ब्लाष्ट खबर
  • 'भुइमा बसेर लेख्थ्यौँ'

    भाइबहिनी हो, गोरखा दक्षिण बाहु चौथोबाट पुरस्कृत केशव नेपाली धरानका शिक्षा क्षेत्रमा अग्रणी हुन् । भौतिक शास्त्रमा उनले स्नातकोत्तर गरेका छन् । त्यति मात्रै हैन, उनले त्रिभुवन विश्वविद्यालयमा लामो समयसम्म अध्यापनसमेत गरे । धरानको विजयपुर स्कुलका संस्थापकसमेत हुन् । धरानको निजी शिक्षाको क्षेत्रका एक हस्तीसमेत हुन् । उनको स्कुले अनुभवः नेपालीले १८ फेब्रुअरी १९४६ धर्तीमा पाइला टेके । विराटनगर-१४ मा जन्मिएका उनी त्यो बेला अहिलेको जस्तो विराटनगर थिएन । खाली ठाउहरू धेरै थिए । सानोमा जता डुले पनि हुने खाल्को खाली-खाली थियो । ६ वर्षको उमेर भएपछि हजुरआमा, आमाले स्कुल पठाउनुभयो । त्यो बेला अहिलेको जस्त

    • प्रकाशित मितिः मंसिर १५, २०७५
    • ४३५ पटक पढिएको
    • प्रस्तुतिः भोजराज श्रेष्ठ
  • भर्ना भएका विद्यार्थीलाई अभिमुखिकरण

    विराटनगर/ विराटनगरको बरगाछीमा रहेको निहरीका कलेजले नयाँ भर्ना भएका विद्यार्थीहरूलाई एक दिने अभिमुखिकरण कार्यक्रमका साथ स्वागत गरेको हो । कलेजले बुधबार एक कार्यक्रम आयोजना गरि विद्यर्थाीहरुलाई अभिमुखिकरण दिनुका साथै स्वागत गरेको थियो । कलेजमा ब्याचलर संकायमा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई कलेजका बारेमा जानकारी दिनुको साथै कसरी अध्ययन गर्दा उत्कृष्ट नतिजा ल्याएर उत्कृट हुन सकिन्छ भन्ने देखि कलेजको नियमको बारेमा जानकारी गराए । अभिमुखिकरण कार्यक्रममा कलेजमा नयाँ शैक्षिक शत्रकालागि विविएस बीएससि. सिएआइटीको छैठौ ब्याचमा ८६ र यसपालीदेखि शुरु गरेको विसिए र विआईएमको पिहलो ब्याचमा ७० जना विद्यार्थी

    • प्रकाशित मितिः मंसिर १५, २०७५
    • ३४३ पटक पढिएको
    • ब्लाष्ट खबर
  • श्रीमतीबाट पुरूष पनि हिंसामा

    इटहरी/महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेका बेला विराटनगरका खेम लोहनी चार वर्षदेखि श्रीमतीबाट पीडित बनेपछि न्यायको लागि भौतारिरहेका छन् । आफ्नै श्रीमतीबाट घरेलु हिंसामा परेको उनको आरोप छ । श्रीमती र छोराछोरीले घरबाट निकालिदिएकाले न्यायको पर्खाइमा छन् । घर निकाला भएका उनी अहिले आफन्तको आश्रयमा बस्दै आएको उनी बताउँछन् । ‘पैसा हुँदा श्रीमती र परिवार राम्रो हुँदा रहेछन् मसँग पैसा नहुँदा छोरा र श्रीमतीले नै घर निकाला गरिदिएँ । ’उनले भने । विराटनगरको एक निजी बोर्डिङको प्रधानाध्यापकसमेत रहेका उनी आफ्नै घरबाट अपहेलित भएर आफन्तकोमा बस्दै गरेको बताउँछन् । विराटनर महानगरपालिकाको न्

    • प्रकाशित मितिः मंसिर १५, २०७५
    • ४०५ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved