Trending Tags

फाेटाे फिचर

    Showing १०१-११० of १६४ items.
  • शुरु भयाे धरानमा तिहार (फाेटाेफिचर)

    तिहार नजिकिदै जाँदा धरानका बजार क्षाेत्रहरूमा तिहारकाे राैनक छाएकाे छ ।   अघिल्लाे वर्षा भन्दा अगाडी  रहेकाे यस वर्षकाे  तिहारमा  यहाँकमा व्यापारीहरू तिहारकाे मैसमी व्यापारकालागी उत्साहीत भएकाे देखीन्छ ।  विषेश गरी फलफुल र तरकारी व्यावसाय गरीरहेका व्यापारीहरू यतीबेला तिहारकाे मैसमी व्यापारमा लागेका छन् । तस्विरमा धरानकाे तिहार राैनक ।        

    • प्रकाशित मितिः कार्तिक ७, २०७६
    • १,१९२ पटक पढिएको
    • तस्विरहरूः डम्वर कार्की
  • सगरमाथासहितका सातवटा हिमशृङ्खला  चौदण्डी गढीबाट दृश्यवलोकन

    उदयपुर  / चौदण्डी नगरपालिकाको पहाडी क्षेत्रमास्थित ऐतिहासिक चौदण्डीगढीमा भ्यूटावर निर्माण भएपछि दैनिक पर्यटकको वृद्धि भएको छ ।अहिले दैनिक भ्यूटावर चढ्न र मनोरम दृश्यवलोकनका लागि दैनिक दुईसयभन्दा बढी पर्यटक आउने गरेको चौदण्डी पर्यटन विकास समितिका संयोजक रोहित तामाङ बताएले जानकारी दिए । उनकानुसार उदयपुर जिल्ला बाहेक सुनसरी, झापा, मोरङ, सिरहा, सप्तरी, धनुषा, काठमाडौं चितवन तथा भारतको बिहार र सिलीगुढी पश्चिम बङ्गालबाटसमेत पर्यटक आउने गरेका छन् । पर्यटकको सङ्ख्या वृद्धि हुन थालेपछि त्यहाँको आन्तरिक पर्यटनको विकासमा निकै मद्दत पुगेको नगरप्रमुख खगेन्द्र राई बताए । उनकानुसार पूर्वकै ऐतिहा

    • प्रकाशित मितिः कार्तिक ७, २०७६
    • ६१४ पटक पढिएको
    • ब्लाष्ट खबर
  • तस्विरमा गण्डकी प्रदेशको गहना पोखरा

    धरान / गण्डकी प्रदेशको गहना पोखरा एउटा पर्यटकीय शहर हो । विसं २०५२ माघ १८ गते उपमहानगरपालिका घोषित पोखरालाई सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले विसं २०७३ फाल्गुन २७ गते महानगरपालिका घोषणा गरेको थियो । पोखरा महानगरपालिका पोखरा उपत्यकामा अवस्थित नेपालको अत्यन्तै रमणीय स्थान हो । फेवा ताल, महेन्द्र गुफा, पातले छाँगो, सराङकोट, स्तुम्पा, चमेरे गुफा, सेती नदि, गोर्खा संग्रालय पोखराका गहना हुन । देश अनि बिदेशबाट हजारौं पर्यटक पोखरा भ्रमण गर्न आउने गर्दछन् । विशेष गरेर लेक साइट पर्यटकीय क्षेत्र घोषण गरिएको छ । यहाँ २४सैं घण्टा बजार खुल्ला रहन्छ । विदेशी पर्यटकहरुको चहलपहन यहाँ बढि हुन्छ । य

    • प्रकाशित मितिः कार्तिक २, २०७६
    • ८७० पटक पढिएको
    • तस्विरहरूः डि कार्की
  • नेपालको उत्कृष्ट पदमार्ग अन्नपूर्ण बेस क्याम्प (फोटो फिचर)

    नेपालमा सबैभन्दा धेरै पद यात्रा गरिने स्थान हो अन्नपूर्ण पद यात्रा । अन्नपूर्ण बेस क्याम्पको यात्रा नेपालको सुन्दर शहर पोखराबाट शुरु हुन्छ । पोखराबाट मट्टी भन्ने स्थानसम्म गाडी जान्छ । त्यहाबाट पैदल हिड्नु पर्छ । सामान्यतया तीन दिनमा बेस क्याम्प पुगिन्छ । पदयात्राको क्रममा माछापुच्छे्र, धौलागिरी, अन्नपूर्ण रेन्जको मनोरम दुष्य पुनहिलबाट देख्न सकिन्छ । पुनहिलबाट सूर्य उदाएको र अस्ताएको दृष्य देख्न सकिन्छ । बाटोमा ठाउँ ठाउँमा बस्ने तथा खानेको व्यवस्था गरिएको छ । गुरुङ, मगर र थकाली संस्कृति यहाँ पाइन्छ । धान्द्रुकमा होम स्टे र गुरुङको संग्रायल छ । यसले धेरैको मन लोभ्याएको छ । बढि विदेशी पर्यटकहर

    • प्रकाशित मितिः आश्विन ३०, २०७६
    • ७२४ पटक पढिएको
    • तस्बिरः रीता युङ्साहाङ्
  • आहा ! लुम्विनी

    धरान / रुपन्देही जिल्लामा पर्ने लुम्बिनी भगवान गौतम बुद्धको पवित्र जन्मस्थल हो । बुद्धको जन्म र मृत्यु कहिले भयो भनी यकिनका साथ भन्न नसकिए पनि बिसौं शताब्दिका धेरैजसो इतिहासकारहरू उनको जीवनकाल ५६३ ईशापूर्व देखि ४८३ ईशापूर्व रहेको भन्ने कुरामा एकमत देखिन्छन् । रानी मायादेवी आफ्नो माइत देवदह जाने क्रममा बाटोमा पर्ने लुम्बिनी भन्ने ठाउँमा पुग्दा प्रसव व्यथाले भेटेपछि आरामका लागि बसिन् । त्यहीँ उनलाई पुष्करिणी सरोवरको किनारमा एउटा रुखको फेदमा सुस्ताउँदै गर्दा बालक सिद्धार्थको जन्म भएको बताइन्छ । उनले आफ्नो जीवनकालको पहिलो २९ वर्ष राजसी सुखमा बिताए । तर पनि उनी सदा संसारमा व्याप्त दुःखको कारण र त

    • प्रकाशित मितिः आश्विन १५, २०७६
    • ६९१ पटक पढिएको
    • तस्विरहरूः डि कार्की
  • पाडाे किन्दा भैसी उपहार

    • प्रकाशित मितिः आश्विन १२, २०७६
    • ६२१ पटक पढिएको
    • उमेशचन्द्र अधिकारी
  • हाेटल म्पयानेजमेन्टका बिद्यार्थीले मनाए बिश्व पर्यटन दिवस

    बिर्तामोड ।  झापाको बिर्तामोडमा होटल म्यानेजमेन्ट अध्ययनरत विधार्थीहरुले विश्व पर्यटन दिवस मनाएका छन् । सुरुवाती कोठा नेपालको आयोजनामा पर्यटन दिवसको अवसर पारी बिर्तामोडमा प्रभातफेरी र कोणसभा सम्पन्न गरिएको छ । पर्यटन वर्ष–२०२० लाई सफल बनाउने उद्देश्यले आयोजना गरिएको प्रभातफेरीमा विभिन्न प्ले कार्ड सहित विधार्थी सहभागी भएका थिए । बिर्तामोडमा होटल म्यानेजमेन्ट पढाई हुने कलेजहरु इकोम, आदर्श स्कुल अफ म्यानेजमेन्ट र स्प्रिङडेलका विधार्थीहरु सहभागी भएका थिए । झाँकी सहित सहभागीहरुले विर्तामोड परिक्रमा गरी कोणसभा गरेका थिए । सो कार्यक्रममा बिर्तामोड नगरपालिकाका मेयर ध्रुव कुमार शिवाको

    • प्रकाशित मितिः आश्विन १०, २०७६
    • ६८४ पटक पढिएको
    • ब्लाष्ट खबर
  • घर घर मै सेवा

    यि सुनसरीकाे बराहक्षेत्र नगरपालिकास्थित बाङ्गेका पुस्कर परियार हुन । उनी गाउँघरका बंगुर फार्मबाट बंगुरका पाठा साइकलमा धरान ल्याई विक्रि गर्ने उनको पेसा छ । बाँसको चोयाले बनाएको खुगीमा बंगुरका पाठा हालेर धरानभरी डुलाएर बेच्ने गर्छन । एक जोडी पाठाको ७ हजारसम्ममा विक्रि हुन्छ । दिनमा दुई जोडीसम्म विक्रि हुने गरेको उनले बताए । उनीहरु घाममा पसिना पुछ्दैं साइकल डो¥याउछन् । साइकलको घण्टी बजार ‘बंगुरका सप्रेका पाठा आए’ भनेर सूचना पनि गर्छन् ।

    • प्रकाशित मितिः आश्विन ७, २०७६
    • ५९२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • तराई र धरान हेर्न हर्दिया(फाेटाे फिचर)

    धरान / धरानदेखि पुर्वी उत्तरमा रहेको अग्लो डाँडा जसलाई दानाबारी भनिन्छ । यसको उचाई झण्डै १५ सय छ । नजिकै हर्दिया छ । धरानमा आउने बेसार, अदुवा, अमलिसोलगायत आग्र्यानिक तरकारी यही स्थानबाट आयत भएका हुन । दानाबारीको छुट्टै डाँडा, जसलाई स्थानीयले गढी थुम्का भन्छन् । त्यहाँ सिंहदेवी थान छ । यो धरानको समग्र बजार दृष्यालोकन गर्ने स्थान पनि हो । तराईका सुन्दर फाट, धरानलाई निहाल्न यहाँसम्मको यात्रा गर्न धरान बजारदेखि १० किमीको दुरी तय गर्नु पर्दछ । यसको पूर्वाधार विकासका लागि प्रदेश सरकारले लगानी गरेको छ । १ करोड बजेटमा बाटो निर्माण कार्य भइरहेको छ । दानाबारीको डाँडामा ढेड करोड लगानीमा भ्यु टावरसमेत न

    • प्रकाशित मितिः आश्विन ७, २०७६
    • १,९९५ पटक पढिएको
    • ब्लाष्ट खबर
  • भ्रमण बर्ष २०२० सफल बनाउन प्रदेश १ मा पूर्वाधार तयार हुदैंछ–मुख्यमन्त्री

    धरान / धरानमा चारदिनसम्म चल्ने इष्ट टुइरिजम मार्टको आज साँझ प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गरेका छन् । नेपाल भ्रमण बर्ष २०२० लाई पोष्टर र बोर्डमा मात्र सिमित नवर्नाइ आवश्यक पूर्वाधार तयार गरेर प्रदेश १ सरकार अघि बढेको बताएका छन् । उनले पूर्व आउने विदेशी तथा स्वदेशी पर्यटकहरुको सहजताका लागि विराटनगरको हवाई मैदानको स्तरोन्नतीको काम थालिएको जनाए । यस्तै विराटनगरदेखि सगरमाथा आधार शिविरसम्मको स्थल मार्ग निर्माणको कामसमेत अघि बढेको मुख्यमन्त्री राईले जानकारी दिए । उनले हिमाल, पहाड र तराई जोडिएको १ नं. प्रदेशमा भएका उत्पादनहरुलाई ब्राण्डिङ गर्न शुरु भएको बताएका थिए । नेपाल पर्यटन बोर्ड

    • प्रकाशित मितिः आश्विन ४, २०७६
    • ५३६ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2021 - Blastkhabar.com All rights reserved