Trending Tags

मनोरञ्जन

    Showing ४१-५० of ३,००४ items.
  • मौलिक चलचित्र ‘चेसुङ’ पुनः प्रदर्शन हुँदै

    धरान/ लिम्बू जातिको मौलिक संस्कृति र किपटप्रथाको कथामा निर्माण भएको चलचित्र ‘चेसुङ’ धरानमा पुनः प्रदर्शन हुने भएको छ ।२०६४ सालमा निर्माण भएको ‘चेसुङ’ लामो समयपछि पुनः प्रदर्शनमा आउन लागेको हो । २०१८ देखि ०२१ सालसम्मको नेपालको राजनैतिक उतार–चढावका कारण लिम्बुवानका लिम्बूहरूमा परेको आर्थिक, सामाजिक र मानसिक विस्थापनलाई मूल विषय बनाई निर्माण गरिएको चेसुङ असोज १६ गते शनिबार धरानको गणेश टाकिजमा प्रदर्शन गर्न लागिएको हो । विजयपुर सिने आर्ट्सले धरान र त्यसपछि ताप्लेजुङ, तेह्रथुम, धनकुटा र झापामा पनि प्रदर्शन गर्ने तयारी गरेको निर्माता किशोरकुमार सम्बाहाङ्फेले बताए ।क्रान्तिकारी भूमिसुधारका नाममा सरका

    • प्रकाशित मितिः आश्विन १४, २०७८
    • १८३ पटक पढिएको
    • ब्लाष्ट खबर
  • नेपाल भ्लग च्यालेन्जको फाइनलमा ११ प्रतिस्पर्धी

    नेपालको पहिलो भ्लग च्यालेन्ज, नेपाल भ्लग च्यालेन्जले  ८७ प्रतिस्पर्धीहरु मध्यबाट  ११ प्रतिस्पर्धी छनाेट गरी उनिहरूकाे नाम सार्वजनिक गरेकाे छ । निर्णयक मन्डलीमा रहेका फिल्ममेकर निस्चल बस्नेत, सिसन बानिया, रोहित शाक्य तथा मिलन थापालेकाे छनाेटमा परेका ती  प्रस्तिस्पर्धीहरुकाे  काठमाडौंको दरबारमार्गमा आयोजित एक कार्यक्रममा नाब सार्वजनिक गरिएकाे थियाे । आयोजक प्रतिनिधि राहन बज्रचार्यका अनुसार १० लाख नगद पुरस्कार रहेको उक्त प्रतिस्पर्धाका लागी देश भरीबाट आएका ८७ प्रतिस्पर्धीहरु मध्ये २७ जनाले सेमी फाइनल पुग्न सफल भएका थिए । कार्यक्रमका आयोजक १८ बर्ष पुरान

    • प्रकाशित मितिः आश्विन १३, २०७८
    • ३४१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • ब्याण्डकर्मी संगठित

    बिर्तामोड । झापा जिल्लामा रहेका विभिन्न सांगीतिक ब्याण्डका सदस्यहरू संगठित भएका छन् ।ब्याण्ड सदस्यहरूको एक भेलाले आशिष बुढाथोकीको अध्यक्षतामा झापा ब्याण्ड एसोशिएसन गठन गरेको छ । समितिका वरिष्ठ उपाध्यक्षमा विशाल अग्रवाल, उपाध्यक्षमा अर्जुन दाहाल महासचिवमा भुवन आले मगर र कोषाध्यक्षमा बिपासा बज्राचार्य चयन भएका छन् ।त्यस्तै, सहकोषाअध्यक्षमा जोनी योञ्जन, सचिवमा आशा गुरुङ, एलिन लिम्बू र एकराज क्षेत्री छन् भने सदस्यहरूमा हिलिहाङ लिम्बू, दिपेन राजवंशी (थेपु), फिरोज राई, पवन तामाङ, बिमल लिम्बू, अदेश पौडेल, राउल राई र विश्वास उप्रेती चयन भएका छन् ।भेलाले झापा जिल्लाभरिका नगर र गाउँमा समिति निर्माण गरी

    • प्रकाशित मितिः आश्विन ९, २०७८
    • १६८ पटक पढिएको
    • ब्लाष्ट खबर
  • निम्न वर्गीय प्रेमको कथा ‘दिन बिताउँछु रिक्सा कुदाउँछु’

    निम्न वर्गीय जनजीवनको प्रेमका कथा उधिनिएको कवि तथा गीतकार विशाल नाल्बोका शब्दहरुमा सांगीतिक श्रव्यदृश्य तयार गरिएको छ । एकजना रिक्सा चालक युवा र सब्जी व्यापारी युवतीको प्रेमजीवनलाई चलचित्रमा उतार्ने प्रयास गरिएको छ । रङ्गकर्ममा सक्रिय कलाकार विष्णु मोक्तानको शीर्ष भूमिका रहेको ‘म्युजिक भिडियो’ मा स्थानीयस्तरमा रङ्गकर्ममा समर्पित कलाकारले अभिनयमार्फत् जीवन्तता दिने प्रयत्न गरेका छन् ।  ‘दिन बिताउँछु रिक्सा कुदाउँछु’ बोलको गीतमा कलाकार विष्णु मोक्तानले रिक्सावाल युवाको भूमिका निर्वाह गरेका छन् । कलाकार तुलसा थापाले सब्जीवालीको भूमिका लिएकी छन् । भिडियोमा सुजाता राई, अश्विन सु

    • प्रकाशित मितिः आश्विन ४, २०७८
    • ५५० पटक पढिएको
    • ब्लाष्ट खबर
  • थारु भाषाको गीतमा जितियाको धार्मिक, सांस्कृतिक पक्ष

      नयाँ दुलहीको नयाँ जितिया पर्व । यो वर्ष जितिया व्रत लिएर ‘वरदान’ माग्दैछिन् दुलही । साथीभाइ, आमाबु्बासँग भेट्ने चाहानामा दुलही उत्साहित छिन् । प्रत्येक वर्ष जितिया व्रतमा ‘सुइध’ लाग्दैन । अर्थात् दिन, बार, ग्रह दशा मिलेको हुँदैन । यो वर्ष ‘सुइध’ लागेको छ । दुलही खुसी छिन् । आफूलाई भाग्यामानी ठानेकी छिन् । जित महान् भगवानसँग प्रार्थना गर्दैछिन् । कसैलाई नराम्रो नहोस्, सुख, समृद्धि छाओस् । जितिया अर्थात् विजय हासिल गर्नु । धर्मशास्त्र र पौराणिक मान्यताअनुसार जित महान् भगवान्ले गरुडरुप धारी शक्तिशाली राक्षसलाई अलौकिक शक्तिका माध्यमद्वारा आफ्नो बसमा राख्न सफल भएका थिए । यसै दिनको

    • प्रकाशित मितिः आश्विन ३, २०७८
    • ३८१ पटक पढिएको
    • प्रदीप जस्मैत चाैधरी
  • राजेशपायलको ‘पलपल’मा सोभित र लजिना

    धरान । गायक राजेशपायल राईको स्वर रहेको नयाँ गीत ‘पलपल तिम्रो याद’को भिडियो सार्वजनिक भएको छ ।भिडियोमा सोभित घिमिरे र लजिना सुवेदीले अभिनय गरेका छन् । मोडल सोभितकै शब्द र अमर राईको सङ्गीत रहेको ‘पलपल तिम्रो याद’को भिडियो तुलसी घिमिरे ‘समर्पण’ले निर्देशन गरेका हुन् । भिडियोमा सोभित र लजिनासँगै अमृत बुढाथोकीको पनि अभिनय रहेको छ । भिडियोलाई भोगेन्द्र याम्फु र प्रसन घिमिरेले खिचेका हुन् भने सम्पादन निर्देशक समर्पणले नै गरेका हुन् । मोडल सोभितकै युट्युब च्यानलबाट भिडियो सार्वजनिक भएको हो । राजस्व कार्यालय इटहरीका कर्मचारी समेत रहेका सोभितले यसअघि पनि भिडियो निर्माण तथा अभिनय गर्दै आएका थिए ।

    • प्रकाशित मितिः भदौ ३०, २०७८
    • १,०२९ पटक पढिएको
    • ब्लाष्ट खबर
  • हास्य टेलिसिरियल सक्किगोनी अब युट्युबमा

    धरान । हास्य टेलिसिरियल सक्किगोनी आफ्नै युट्युब च्यानलबाट आउने भएको छ । ओएसआर डिजिटलसँगको सम्झौता समाप्त भएसँगै नयाँ सम्झौता जेपिडी जिग्री पाँडे टिम क्रिएसनसँग भएको छ । बिहीबार राति ८ बजे हिमालयन टेलिभिजन र ९ बजे जेपिटी क्रियसन अफिसियलबाट प्रशारण हुने भएको छ । ओएसआरसँग ५२ भाग प्रशारण गर्नका लागि सम्झौता भएको थियो । सम्झौता सकिएसँगै जेपिडी जिग्री पाँडे टिम क्रियएसनसँग सम्झौता गरिएको कलाकार तथा निर्देशक कुमार कट्टेल जिग्रीले बताए । ओएसआरसँगको सम्झौताअवधिभन्दा ८ भाग बढी प्रशारण गरिएको थियो । अब आउन लागेको युट्युब भने कलाकार टिमकै रहेको छ । दर्शकबाट पनि व्यापक माग रहेकाले पनि आफ्नै युट्य

    • प्रकाशित मितिः भदौ ३०, २०७८
    • १३३ पटक पढिएको
    • ब्लाष्ट खबर
  • अशोक र जूनीको पूर्वेली गीत ‘जवानी मनलाई’ सार्वजनिक

    धरान । गायक अशोक मुकारुङ र गायिका जुनि खालिङ राईको स्वरमा रहेको पूर्वेली गीत ‘जवानी मनलाई’को भिडियो सार्वजनिक भएको छ । जीवन मुकारुङको शब्द र कृष्णभक्त राईको सङ्गीत रहेको गीतको भिडियोमा गायक अशोक र गायिका जुनिले नै अभिनय समेत गरेका छन् । भिडियो दुर्गा बान्तवा र मनोज राईले छायाँकन गरेका हुन् भने जीवन मुकारुङले सम्पादन गरेका हुन् । गायिका जुनि खालिङ राईकै युट्युब च्यानलबाट भिडियो सार्वजनिक भएको हो ।भिडियो 

    • प्रकाशित मितिः भदौ २८, २०७८
    • ४५३ पटक पढिएको
    • ब्लाष्ट खबर
  • ये जित महान् भिडियोको सुट अन्तिम चरणमा

    भरौल । सञ्चारकर्मी नवीन चौधरीको शब्दमा रहेको थारु जितिया पर्वलाई समावेश पारेको म्युजिक भिडियोको गित थारु चलचित्र तथा सास्कृतिम संघ सुनसरीले निमार्ण गर्दैछ ।संघले शनिबार भिडियोको शुभ साइत गरि सुनसरीको विभिन्न भागमा शुटिँग निमार्ण  शुरु गरिएको छ । पुर्वको थारु चर्चित  गायिका अनुमा चौधरी स्वर रहेको छ भने थारु चलचित्र संघ सुनसरीको वरिष्ठ उपाध्यक्ष सुनिल चौधरीको संगित  छ भने  स्वर समेत रहेको चौधरीले रहेको  छ । गितमा एरेन्ज  अकस्टिक स्टीडियो, काठमाडौंका गणेश चौधरी गरेको छ भने मिक्स मास्टर  चन्द्र चौधरीले गरेको हुन् । गितमा मुख्य भुमिका मोडल सविता चौधरी रहेको छ भने

    • प्रकाशित मितिः भदौ २८, २०७८
    • १,१६९ पटक पढिएको
    • ब्लाष्ट खबर
  • गायक रमेश कडरियाको गीत सार्वजनिक

    विर्तामोड । गायक तथा सङ्गीतकार रमेश कडरियाको गीतको नयाँ भिडियो सार्वजनिक भएको छ । गीतकार तिलचन आचार्यको शब्द रहेको उक्त गीतमा गायक रमेश कडरिया स्वयम्ले सङ्गीत भरेका छन् भने  गायनमा पवित्रा आचार्यले रमेशलाई साथ दिएकी छन् । सुमन केसीको सङ्गीत संयोजन, साजन साहको मिक्सिङ मास्टरिङ रहेको उक्त गीत ए प्लस नेपाल स्टुडियोमा रेकर्ड भएको हो । प्रेमिल शब्दहरू रहेको उक्त गीतको भिडियोमा टिकटक स्टार सुदिर श्रेष्ठ, जूना कार्कीको अभिनय रहेको छ । मुनाल शिशिरको निर्देशन र उत्सव दाहालको छायाङ्कनमा निर्माण भएको उक्त भिडियोलाई सिलन लम्सालले सम्पादन गरेका छन् । भिडियो उत्कृष्ट बनेको र भिडियोले बजार लिन सक्ने निर

    • प्रकाशित मितिः भदौ २८, २०७८
    • २६८ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2021 - Blastkhabar.com All rights reserved