HWPL Nepali
Showing ५,७८१-५,७९० of १६,४३५ items.
काँग्रेसको चेतावनी ओली सरकारलाई पूर्व सरकारको निर्णय उल्टयाए ठिक नहुने

काठमाडौं/ प्रधानमन्त्री केपी ओलीले अघिल्लो सरकारले गरेका अनुचित निर्णय तत्काल कार्यान्वयन नगर्न दिएको निर्देशनप्रति प्रमुख प् ...

पूर्व सरकारको कुन कुन निर्णय उल्टाउँदैछन ओली सरकार ?

काठमाडौं/ सरकारले पूर्ववर्ती सरकारले राष्ट्रियसभा सदस्य मनोनयनका लागि सिफारिस गरेका तीन जनाको नाम फिर्ता लिने तयारी गरेको खबर ...

सिचाइको नाममा बजेट दोहन

पानवारी । निर्माण सम्पन्न भएको २ वर्ष वितिसक्दा पनि धरान–६ पानवारीमा निर्मित डिप बोरिङ सञ्चालनमा आउन सकेको छैन । ५१ लाख लागत ...

अपहरणमा परे वडाध्यक्षका छाेरा !

मायादेवी गाउँपालिका ४ का वडाध्यक्ष फत्ते मोहम्मद मुसलमानका ५ बर्षीय छोरा मोहम्म एमान अपहरणमा परेका छन् । घर पिपराबाट बिहीब ...

स्वेताको कमव्याक सार्थक बन्यो , ‘कान्छी’ जताततै हाउसफुल

नायिका स्वेता खड्काद्वारा निर्मित चलचित्र ‘कान्छी’ ले उल्लेखनियरुपमा दर्शकको साथ पाईरहेको छ । शुक्रबारबाट रिलिजमा आएको यो चलच ...

बिमल घर्ती मगरले अाज माेहन बगानबाट अाइलिग खेल्दै

काठमाडौं । नेपाली राष्ट्रिय फुटबलर तथा मोहन बगानका फरवार्ड बिमल घर्ती मगर हिरो आई लिगतर्फ नेरोकाविरुद्ध खेल्न इम्फाल, मणिपुर ...

गर्जो टार्न सिंगो गाउँ नै किनबेच !

धनगढीमाई नगरपालिका–१२ का पचुवा मरिकले तीन महिनाअघि रामपुत मरिकसँग गोलबजार नगरपालिकाको मुक्सार गाउँ ३५ हजार रुपैयाँमा किने। लह ...

विषादीयुक्त भारतीय तरकारी परीक्षणबिनै नेपालीको भान्छामा

काठमाडाै । नेपाली उपभोक्ताको ज्यानै जाने गरी भारतबाट अत्यधिक विषादी र आर्सेनिकयुक्त तरकारी खुलेआम भित्रिरहेको छ । मानव स्वास् ...

अब उपत्यकावासीले मुख छोपेर हिँड्नु पर्दैनः लालबाबु

काठमाडौं  । उपत्यकामा दिनानुदिन वायु प्रदूषण बढ्दो छ । सबारीसाधनमा यात्रा गर्दा होस् या पैदल यात्रामा, सबैले मुख छोपेर हिँड्न ...

इटहरीमा अातंक मच्चाइरहेकाे अवस्थामा पेस्तोल सहित दुई पक्राउ

तरहरा । इलाका प्रहरी कार्यलय इटहरीले शनिवार इटहरी स्थित पश्चिम लाईनमा पेस्तोल देखाई आतंकित बनाईरहेको अबस्थामा इटहरी ५ का दुई ...