अर्थ
Showing १,७५१-१,७६० of ६,८३९ items.
चार महिनादेखि किसानले दूधको भुक्तानी पाएनन्

बागलुङको बलेवा क्षेत्रका व्यावसायिक दुग्ध उत्पादक किसानले चार महिनादेखि दूधको भुक्तानी पाएका छैनन् । बागलुङ नगरपालिका–१२ को क ...

बैंकको जागिर छाडेर व्यावसायिक कालिजपालन

म्याग्दी सदरमुकाम बेनीबजारसँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिका–७ लस्तीका युवा यामनाथ आचार्यले बैंकको जागिर छोडेर कृषि ...

प्रतितोला एक हजारले घट्यो सुनको मूल्य

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजारले घटेर  ९८ हजार तोकिएको छ । पहेँलो धातुको अघिल्लो दिन प्रतित ...

सुपारी आयात रोक्न किसानको माग

भद्रपुर । बाहिरी देशबाट सुपारी आयात हुँदा झापाका किसानले उत्पादन गरिरहेको सुपारीले बजार नपाएको गुनासो गरेका छन् ।जिल्लास्थित ...

जागिर छाडेर कृषिमा जमेका घिसिङ

धनकुटा । धनकुटा नगरपालिका–३ पात्ले तामाङ टोलका लाखमान घिसिङ उमेरले ५२ वर्ष पुगे । उनको दैनिकी कृषि पेशामा बित्छ । कुनै समय कृ ...

बलेफी हाइड्रोपावरको आइपिओ आवेदनको म्याद थप

बलेफी हाइड्रोपावर लिमिटेडले गत माघ २७ गतेदेखि आयोजना प्रभावित बासिन्दाका लागि खुला गरेको साधारण शेयरको बिक्री खुला अवधि थप गर ...

सिजीको डे २२.२.२२ योजना

धरान । चौधरी ग्रुपअन्तर्गत सिजी डिजिटल ईकमर्सले बिग सिजी डे २२.२.२२ योजना ल्याएको छ । फागुन १० गतेदेखि १६ गतेसम्म योजना सञ्चा ...

बैङ्क घोटाला प्रकरणमा आरोपीको बयानः ‘धितोपत्र बोर्डलाई घूस दिन भन्दै पैसा लान्थे’

विराटनगर । सप्तकोसी डेभलपमेन्ट बैङ्कको घोटाला प्रकरणमा मुछिएका बैङ्कका तत्कालीन सिइओ नवीन सुवेदीले घूस रकम दिनुपर्ने भन्दै तत ...

प्रादेशिक स्वास्थ्य प्रवद्र्धन केन्द्र उद्घाटन

सुदूरपश्चिम प्रदेश सरकारले स्वास्थ्य प्रवद्र्धनका लागि पहिलोपटक कञ्चनपुरको महेन्द्रनगरमा प्रदेशस्तरीय कार्यालय आज उद्घाटन गरे ...

महेन्द्रनगरका ‘डिलर दाइहरु’ सम्मानीत

महेन्द्रनगरमा डिश होम, डिश होम फाइबरनेटमा उत्कृष्ट सेवा पु¥उोन डिलर दाईहरु सम्मानीत भएका छन् ।डिशहोम महेन्द्रनगरका डिलरबाट मा ...