लागूऔषधसहित दुई पक्राउ
भद्रपुर। सशस्त्र प्रहरीले भद्रपुर र मेचीनगरबाट लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आ ...
इटहरीमा किन बढिरहेको छ सामूहिक बलात्कार ?
इटहरी । इटहरीमा फेरि सामूहिक बलात्कारको घटना सार्वजनिक भएको छ । इलाका प्रहरी कार्यालय इटहरीका अनुसार घटना असोज १५ गतेको हो ।‘ ...
गुण्डा नाइके अभिषेक गिरीलाई ल्याउन मोरङ कारागारका चौकीदारलाई झुम्का कारागार चलान
विराटनगर । मोरङ कारागारबाट सरुवा भएका चौकीदार नवीन राईलाई प्रहरीले स्किटिङ गरेर सुनसरीको झुम्का कारागार पु¥याएको छ । झुम ...
संखुवासभा हत्याकाण्डमा अदालतको आदेश: चारजनालाई पुर्पक्षमा, एकजनालाई बाल सुधार गृह
संखुवासभा । संखुवासभाको मादी हत्याकाण्डमा जिल्ला अदालत संखुवासभाले आदेश दिएको छ । हत्यामा संलग्न ४ जनालाई जिल्ला कारागार ...
विभिन्न स्थानमा दुर्घटना हुँदा नौ महिने बालकसहित पाँचको मृत्यु
धरान । प्रदेश १ का विभिन्न स्थानमा शनिबार दुर्घटना हुँदा एक ९ महिने बालकसहित पाँचजनाको ज्यान गएको छ । प्रदेश १ ट्राफिक प ...
सुनसरीमा १७८ ग्राम लागु औषध खैरो हेरोईनसहित २ जना पक्राउ
सुनसरीको कोसी गाउँपालिकाबाट लागु औषध खैरो हेरोईन (ब्राउनसुगर) सहित २ जना पक्राउ परेका छन् ।पक्राउ पर्नेहरूमा कोसी गाउँपालिका ...
धनकुटामा नक्कली नोटको बिगबिगी, पाँच जना गिरोह प्रहरीको फन्दामा
धनकुटा । दशैं तिहार जस्तो चाडपर्व नजिकिँदै गर्दा धनकुटामा नक्कली नोटको कारोकार गर्ने गिरोह पक्राउ परेका छन् । प्र ...
३३ केजी बँदेलको मासुसहित दुई पक्राउ
धरान । बँदेलको मासुसहित सुनसरी प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको छ ।बिहीबार बिहान करिब ५ बजेतिर इनरुवा नगरपालिका ४ बसपार्क ...
मोरङको मिक्लाजुङमा चुरे दोहन गर्नेलाई काबाही
मधुमल्ला । गत आइतबार मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं.४ को वाइबा खोलामा अबैध रुपमा चुरेक्षत्रमा मेशिन प्रयोग गरी उत्खनन् गर ...
चाडपर्व लक्षित यात्रु सहायता कक्ष, मोरङमा पाँच ठाउँमा स्थापना हुँदै
विराटनगर । आउँदै गरेको चाडपर्वलाई लक्षित गरि मोरङको पाँच स्थानमा यात्रु सहायक्ष कक्ष स्थापना गरि संचालनमा ल्याउने भएको छ ।जिल ...