भारतमा कोरोना संक्रमितको संख्या ४० हजार पार ग¥यो
धरान । भारतमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या आइतबारसम्म ४० हजार भन्दा बढी भइसकेका छन् । कोरोनाकै कारण १ हजार ३०६ जनाक ...
पीटीएम नेता वजीरको गोली हानी हत्या
रासस / पश्तुन तहफुज आन्दोलन (पीटीएम) का नेता आरिफ वजीरलाई एक अज्ञात समूहले गोली हानी हत्या गरेको छ । आफ्नै घरनज ...
भारतमा काेराेना संक्रमितकाे संख्या ४० हजारकाे नजिक, २४ घण्टामा सय बढिले ज्यान गुमाए
ब्लाष्टखबर । भारतमा काेराेना भइरसका संक्रमितकाे संख्या लगातार बृद्दि भइरहेकाे छ । भारतमा यतिवेला काेराेना संक्रमितकाे संख्या ...
कोरोना भाइरसबाट ७३ नेपालीको मृत्यु, बेलायतमा मात्रै ४९ जनाको मृत्यु
ब्लाष्टखबर । विश्वभर महामारीका रुपमा फैलिरहेको कोभिड–१९ संक्रमणका कारण शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपा ...
कोरोनाका कारण भारतीय लोकपाल सदस्यको मृत्यु
धरान । कोरानो भाइरसको संक्रमणका कारण भारतीय लोकपालका न्यायिक सदस्यको मृत्यु भएको छ । सदस्य अजकुमार त्रिपाठीको कोरोना संक्रमण ...
कोरोना महामारीले रोकिएको लिग वानको उपाधि पिएसजीलाई
धरान । फ्रान्सको चर्चित फुटबल लिग ‘लिग वान’ को उपाधि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले प्राप्त गरेको छ । १२ अंकको स ...
नेपालसँग सीमा जोडिएको यूपीमा सबैभन्दा बढी रेड जोन घोषणा
धरान । भारत सरकारले देशभरका राज्यलाई कोरोना भाइरसका संक्रमितका आधारमा तीन वटा जोनमा सार्वजनिक गरेको छ । सरकारले २ सातासम्म ल ...
उत्तर कोरियाली नेता किम २० दिन पछि सार्वजनिक कार्यक्रममा
धरान । केही समयमा हराएका उत्तर कोरियाका नेता किम जोङ उन बल्ल सार्वजनिक कार्यक्रममा देखिएका छन् । मोटोपना, मुटुको रोगका कारण ...
काेराेना पीडाः सन्तान बचाउन जसले ढुङ्गाे उमालिन् ...(भिडियाेसहित)
ब्लाष्टखबर । आठ बच्चाहरुकी आमाले आफ्ना भाेका बच्चाहरूलाई केहि पाक्दै गरेकाे विश्वास दिलाउन भाँडामा&nbs ...
‘डी–डे’ फिल्मसँग जोडिएकाे इरफान र ऋषि मृत्युकाे संयाेग (फिल्मसहित)
धरान । बलिउडका निखिल अडवाणीले निर्देशन गरेको ‘डी–डे’ फिल्मको ‘रिल’ कथा बलिउड अभिनेता इरफान खान ...