ब्लाष्टखबर । अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलाई फाेहाेर बताएका छन् । आगामी नाेभेन्बर ३ तारिकमा हुने राष्ट्रपतिय चुनाबका लागी उमेद्वारी दिएका  ट्रम्प र जो बिडेन  विचकाे न्तिम बहस बहसका क्रममा ट्रमले साे कुरा बताएका हुन् । 

उनले भारत लायत चिन र रूसकाे पर्यावरणिय स्वच्चता प्रती सवाल उठाएकाे एक भारतिय संञ्चारमाध्यमले जनाएकाे छ । ट्रमले बहसका क्रममा भारतकाे वातावरण अत्यन्त्रै प्रदुसीत रहकाे बताउनुका साथै काेराेना भाइसरकाे तथ्याङ्कमा पनि शंका व्यक्त गरेका छन् । 

ट्रमकाे यस्ताे अभिव्यक्ति आएसंग भारतका सामाजिक संजाल प्रयाेग कर्ताहरूले सरकारले आत्मा आलाेचना गर्दै वातावरयिय सुधारका कार्यहरू अघि बढाउन सल्लाह दिएकाे त्यहाकाे संञ्चार माध्यमले जनाएकाे छ । 

भारतकाे राजधानी दिल्ली विश्वकै सबैभन्दा प्रदूषित राजधानीकाे रूपमा परिचित छ । 

विश्व स्वास्थ्य संगठनले २०१८ मा गरेकाे वातावरणीय गुणस्तर मापन अनुसार विश्वका प्रदूषित शहर मध्याे  ७ प्रदूषसत सहरहरू भारतमा रहेका छन् ।  जमा कानपुर पहिलाे तथा दिल्लि पचाैं नम्बरमा रहेकाे  छ ।