ट्रम्पले भारतलाई फाेहाेर भनेपछि....

alt
  • कार्तिक ८, २०७७
  • ब्लाष्ट खबर

ब्लाष्टखबर । अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलाई फाेहाेर बताएका छन् । आगामी नाेभेन्बर ३ तारिकमा हुने राष्ट्रपतिय चुनाबका लागी उमेद्वारी दिएका  ट्रम्प र जो बिडेन  विचकाे न्तिम बहस बहसका क्रममा ट्रमले साे कुरा बताएका हुन् । 

उनले भारत लायत चिन र रूसकाे पर्यावरणिय स्वच्चता प्रती सवाल उठाएकाे एक भारतिय संञ्चारमाध्यमले जनाएकाे छ । ट्रमले बहसका क्रममा भारतकाे वातावरण अत्यन्त्रै प्रदुसीत रहकाे बताउनुका साथै काेराेना भाइसरकाे तथ्याङ्कमा पनि शंका व्यक्त गरेका छन् । 

ट्रमकाे यस्ताे अभिव्यक्ति आएसंग भारतका सामाजिक संजाल प्रयाेग कर्ताहरूले सरकारले आत्मा आलाेचना गर्दै वातावरयिय सुधारका कार्यहरू अघि बढाउन सल्लाह दिएकाे त्यहाकाे संञ्चार माध्यमले जनाएकाे छ । 

भारतकाे राजधानी दिल्ली विश्वकै सबैभन्दा प्रदूषित राजधानीकाे रूपमा परिचित छ । 

विश्व स्वास्थ्य संगठनले २०१८ मा गरेकाे वातावरणीय गुणस्तर मापन अनुसार विश्वका प्रदूषित शहर मध्याे  ७ प्रदूषसत सहरहरू भारतमा रहेका छन् ।  जमा कानपुर पहिलाे तथा दिल्लि पचाैं नम्बरमा रहेकाे  छ । 

धरान उपमहानगरद्वारा ...

धरान । धरान उपमहानगरपालिकाले वीपी प्रतिष्ठान धरानका माई ...

धरानका नगरप्रमुख र उ ...

धरान । देशभर कक्षा १२ को परिक्षा गत मङ्गलबारबाट सञ्चालन ...

लाेक गायक सुरेश गन्ध ...

धरान । विरामी अवश्थामा रहेका लोकगायक सुरेश गन्धर्वको सह ...

रंगेलीमा स्थानियले न ...

ब्लाष्टखबर । माेरङकाे रंगेली नगरपालिकामा स् ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved