विश्वशान्ति आद्यात्मक विज्ञानमा गौतम

alt
  • कार्तिक ९, २०७७
  • ब्लाष्ट खबर

पथरीशनिश्चरे  । विश्वशान्ती अध्यात्म विज्ञान समाज (जीएसपीएसएस) अष्ट्रेलियाले समाजको प्रदेश न. १ को अध्यक्षमा साझा प्रकाशनका महाप्रवन्धक झापाका होमप्रसाद गौतमलाई चयन गरेको छ ।

समाजको उपाध्यक्षमा पथरीशनिश्चरे मोरङका भवानीप्रसाद दुलाल , महासचिवमा आयुर्वेदिक चिकित्सक दमक झापाका गंगाप्रसाद ढकाल, कोषाध्यक्षमा दमककै शान्ता नेपाल ढकाल र सदस्यमा आयुर्वेदिक औषधि व्यवसायी गोविन्द तिवारी चयन भएका छन् । 

 

धरानका नगरप्रमुख र उ ...

धरान । देशभर कक्षा १२ को परिक्षा गत मङ्गलबारबाट सञ्चालन ...

लाेक गायक सुरेश गन्ध ...

धरान । विरामी अवश्थामा रहेका लोकगायक सुरेश गन्धर्वको सह ...

रंगेलीमा स्थानियले न ...

ब्लाष्टखबर । माेरङकाे रंगेली नगरपालिकामा स् ...

बिरामी बोकेको पिकअप ...

ब्लाष्टखबर । प्युठानबाट बिरामी बोकेर काठमाडौँ ल्याउँदै ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved