पथरीशनिश्चरे  । विश्वशान्ती अध्यात्म विज्ञान समाज (जीएसपीएसएस) अष्ट्रेलियाले समाजको प्रदेश न. १ को अध्यक्षमा साझा प्रकाशनका महाप्रवन्धक झापाका होमप्रसाद गौतमलाई चयन गरेको छ ।

समाजको उपाध्यक्षमा पथरीशनिश्चरे मोरङका भवानीप्रसाद दुलाल , महासचिवमा आयुर्वेदिक चिकित्सक दमक झापाका गंगाप्रसाद ढकाल, कोषाध्यक्षमा दमककै शान्ता नेपाल ढकाल र सदस्यमा आयुर्वेदिक औषधि व्यवसायी गोविन्द तिवारी चयन भएका छन् ।