Trending Tags

अन्तरवार्ता

    Showing १-१० of ११४ items.
  • 'सुगम शहरदेखि दुर्गमसम्म एन आई सी एशिया'

    दिवाकर भट्टराई(प्रदेशिक उपप्रमुख) एन आई सी एशिया बैंक प्रदेश नं. ११) तपाईं  एनआईसी एशिया बैंकको प्रादेशिक उपप्रमुख हुनुहुन्छ, यस प्रदेशमा एन आई सी एशिया बैंकको उपस्थिति तथा बैंकिङ पहुँच कस्तो छ ?एन आई सी एशिया बैंकले शाखा कार्यालय तथा विस्तारित काउन्टरमार्फत देशका कुना कुनामा पुगेर बैंकिङ्ग सेवा दिइरहेको छ । नेपालको सुगम शहरदेखि दुर्गम गाउँसम्म एन आई सी एशिया बैंकको शाखा कार्यालयहरुको बलियो उपस्थिती रहेको छ । आजको दिनमा एन आई सी उशिया बैंककले नेपालको आर्थिक रुपले सक्रिय जनसंख्याको ३० प्रतिशत भन्दा बढी जनसंख्यालाई बैंकिङ्ग सेवा दिइरहेको छ । हाम्रा ग्राहक महानुभनवहरुको विश्वास र भरोसाले गर्

    • प्रकाशित मितिः मंसिर १०, २०७८
    • ९० पटक पढिएको
    • ब्लाष्ट खबर
  • भुमिहिनलाई जग्गा वितरण गर्ने यो नै अन्तिम आयोग हो – केशव निरौला,अध्यक्ष राष्ट्रिय भूमि आयोग

    विगत लामो समयदेखि कायम रहेको सुकुम्वासी समस्यालाई हल गर्नको लागी सरकारले राष्ट्रिय भूमि आयोग गठन गर्‍यो । नेपालको संविधानको मौलिक हकको ४० को ४ मा दलित भूमिहीनहरूलाई एक पटक आवासको लागी राज्यले जग्गा उपलब्ध गराउनुपर्ने स्पष्ट लेखिएको छ र त्यसको कार्यान्वयनको लागी भूमि सम्बन्धी ऐन २०२१ को पछिल्लो संशोधनले एउटा आयोग गठन गर्न सकिने भनेको र त्यसैको आधारमा आयोग गठन भएको छ ।भूमिहीन दलित, सुकुम्वासी साथै ऐलानी जग्गा लगायतमा बसोबास गरी रहेका व्यक्तिहरूलाई यो आयोगले सम्बोधन गर्ने आयोगका अध्यक्ष केशव निरौला बत्ताउँछन् । के आयोग अध्यक्षले भने झैँ अव भूमिहीन दलित, सुकुम्वासीहरूले जग्गा पाउँछन् त ? कहिले देख

    • प्रकाशित मितिः मंसिर ३, २०७८
    • १९१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • बेलायती मन्त्रीमण्डलमा हेरफेर, विदेशमन्त्री राब न्यायमन्त्री बन्ने सम्भावना

    प्रधानमन्त्री बोरिस जोन्सनले मन्त्रीमण्डलमा हेरफेर गरेका छन् ।नयाँ मन्त्री मण्डलमा विदेश मन्त्री डोमिनिक राबलाई अहिलेको मन्त्रालयबाट हटाइएको डाउनिङ स्ट्रीट स्रोतले बुधबार पुष्टि गरेको छ । यद्यपि राब न्यायमन्त्री बन्ने र उपप्रधानमन्त्रीको भूमिका पनि निर्वाह गर्ने बताइएको छ ।स्थानीय सञ्चार माध्यमका अनुसार अफगानिस्तानबाट बेलायतको बहिर्गमन र काबुल तालिबानको कब्जामा गएको केही घण्टापछिसम्म छुट्टीमा रहने निर्णय लिएका राब प्रधानमन्त्रीको निशानामा परेका छन् । 

    • प्रकाशित मितिः भदौ ३१, २०७८
    • २५५ पटक पढिएको
    • ब्लाष्ट खबर
  • कोरोनाका नाममा विद्यार्थीहरुलाई शिक्षाबाट वञ्चित गरियोः क्यापस प्रमुख तुम्बापो

      धरान -१६ स्थित यु एन  क्यापस  प्रमुख   तथा  नवोदय प्लस टु का प्रधानाध्यापक  डम्बरकुमार तुम्बापो सँग  शैक्षिक क्षेत्रको सेरोफेरोमा रहेर ब्लाष्ट खबरका लागि संजिता धमलाले गरेको  संवाद  अब विद्यालय कसरी संचालन गर्नु पर्छ जस्तो लाग्छ ?  शिक्षा  देश विकासको आधार सँगै परिवर्तनको संवाहक पनि हो । त्यही परिवर्तनका  सारथी भविष्यका कर्णधार विद्यार्थीहरुलाई  आज  कोरोनाका नाममा  शिक्षाबाट वञ्चित गरिएको छ  । त्यसैले  शिक्षा  बालबाालिका तथा विद्यार्थीको नितान्त  नैंसगिंक  अधिकार भएकाले अनलाईन&n

    • प्रकाशित मितिः भदौ २१, २०७८
    • ४५६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • यामाहा एफजी हिमालय रोडिज आज बिर्तामोडमा, अडिसन लिंदै लाउरे

    हिमालय रोडिज सिजन–४ का लागि डिजिटल अडिसनमा छुटेका प्रतियोगीका लागि देशभर यामाहा शोरुममा फिजिकल अडिसन गरिंदै  छ । हिजो धरान, इटहरी र विराटनगरमा अडिसन गरिएको छ । आज  बिर्तामोडमा अडिसन सुरु हुँदैछ । शनिबार धरान ८ भोटेपुलमा रहेको यामाहाको स्वरुममा स्वास्थ मापदण्ड पालन गर्दै डिजिटल अडिसन दिन नसकेकालाई फिजिकल अडिसन लिएको थियो ।रोडिज टिम ग्रीनका ग्याङका लिडर आशिष  राना (लाउरे) र यमाहाका मार्केटिङ म्यानेजर प्रशान्त राजभण्डारीले अडिसन लिए । धरानबाट रोडिजले खोजे अनुरुपको ‘कन्टेस्टेन्ट’ पाएको लाउरेले प्रतिक्रिया दिए । ‘धरानमा हाम्रो ‘एस्पेक्टेसन’ अन्य सहरहरुको भन्दा हाई हुन्छ र त्यो अ

    • प्रकाशित मितिः भदौ २०, २०७८
    • ८०१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • विश्वभर ४५ लाखभन्दा बढी कोभिड सङ्क्रमितको मृत्यु भएको पुष्टि

    विश्वमा कोभिड–१९ को महामारीका कारण कम्तीमा ४५ लाख मानिसले ज्यान गुमाएका एएफपीलाई प्राप्त स्रोतहरूबाट पुष्टि भएको छ । विश्वभरबाट सङ्कलन गरेको सम्बन्धित मुलुकको आधिकारिक तथ्याङ्क अनुसार सोमबारसम्ममा कूल ४५ लाख ५० हजार ६२० कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको छ । कोभिडका कारण जुलाईको सुरुमा सबैभन्दा धेरै दैनिक सात हजार ८०० कोभिड सङ्क्रमितको मृत्यु भएको थियो ।गत हप्ता प्रति दिन औसत एक हजार २९० जनाको मृत्यु भएको र संयुक्त राज्य अमेरिका पुनः एक पटक विश्वकै सबैभन्दा बढी मृत्यु हुने मुलुकका रूपमा देखिएको छ । यस बर्षको जनवरीमा अमेरिकामा प्रति दिन औसत तीन हजार ३८० जनाको मृत्यु दर्ता गरिएको थियो भन

    • प्रकाशित मितिः भदौ १४, २०७८
    • २१३ पटक पढिएको
    • ब्लाष्ट खबर
  • ‘व्यवस्थापन सङ्कायमा केन्द्रित छौं’

    यस वर्षबाट व्यवस्थापन सङ्कायको पढाइ थाल्नुभएछ, अन्य सङ्कायको तुलनामा किन व्यवस्थापन नै ?–जतिसुकै विज्ञान र प्रविधिको कुरा गरे पनि त्यसको व्यवस्थापन गर्न व्यवस्थापकीय क्षमताले नै अहम् भूमिका खेलेको हुन्छ । अहिलेको औद्योगिक तथा व्यापारिक युगमा त्यसको उचित व्यवस्थापन गर्नको निम्ति पनि यसै सङ्कायबाट उत्पादन भएका मानव संसाधनको माग व्यापक हुँदै गएको अवस्था छ ।त्यसैगरी विभिन्न क्षेत्र जस्तैः सेवा क्षेत्रभित्र बैङ्किङ, इन्स्योरेन्स कम्पनीहरू, शिक्षा, प्रशासन आदिमा यसको आवश्यकता त्यत्तिकै छँदैछ । त्यसरी नै सरकारी सेवाभित्र प्रशासन, लेखा आदि लगायत पेशागत क्षेत्र अन्तर्गत विभिन्न मुलुकका पेशागत सङ्गठनसँग

    • प्रकाशित मितिः श्रावण १०, २०७८
    • ४५९ पटक पढिएको
    • ब्लाष्ट खबर
  • ‘२५ हजारमा सुपर प्रिमियम बचत खाता खोल्न सकिन्छ’

    ‘समृद्धिका लागि सिभिल बैङ्क’ भन्ने नाराका साथ अगाडि बढिरहेको सिभिल बैङ्कले विगतका वर्षहरू भन्दा व्यवसायको आयतनमा विशेष रूपमा अप्रत्यासित वृद्धि गरी एउटा नमुना बैङ्कको रूपमा आफूलाई प्रस्तुत गरिरहेको छ । भर्खरै मात्र बैङ्कले बजारमा ल्याएको निक्षेप योजनाहरू ‘खुत्रुके खाता’ र ‘सुपर प्रिमियम बचत खाता’ को बारेमा बैङ्कको प्रदेश नम्बर १ का प्रमुख राजेश ढकालसँग गरिएको कुराकानीः सिभिल बैङ्कको सुपर प्रिमियम बचत खाता कस्तो बचत खाता हो र कस–कसले खोल्न सक्छन् ?– न्यूनतम् मौज्दात २५ हजार रहेको सिभिल बैङ्क सुपर प्रिमियम बचत खातामा बैङ्कले ६.०१ प्रतिशतको सर्वाधिक वार्षिक ब्याजदरको अलावा मेटलाइफ बिमा कम्पनीसँगक

    • प्रकाशित मितिः श्रावण ४, २०७८
    • ५०६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • ‘सम्भवतः प्रदेश १ मै उत्कृष्ट विज्ञान ल्याव हामीसँग छ’

    प्रदेश १ को धरानमा १० वर्ष अघिदेखि स्थापना भएर सञ्चालनमा आएको युएन नवोदय कलेजले प्राविधिक शिक्षामा फड्को मार्दै आएको छ । विशेषगरी युएन कलेज होटल व्यवस्थापनतर्फ अब्बल सावित हुँदै आएको छ । हरेक वर्ष कलेजबाट उत्तीर्णताका आधारमा प्रदेश १ मा उत्कृष्ट हुँदै आएको छ । तर, यस बीचमा कलेजले कक्षा ११ मा प्राविधिक धारतर्फ नयाँ विषयहरूको पढाइ सुरु गरेको छ । प्राविधिक विषयमा बढीभन्दा बढी ध्यान दिँदै आएको युएन नवोदय कलेजका प्रमुख तथा प्राचार्य डम्बरकुमार तुम्बापोसँग ब्लाष्टकर्मीले गरेकोे कुराकानीको अंशः युएन नवोदय कलेज एक प्रकारले होटल व्यवस्थापन सङ्कायमा स्थापित भएको अवस्थामा फेरि नयँ विषयहरुलाई भित्र्याउनु

    • प्रकाशित मितिः श्रावण ३, २०७८
    • ६२५ पटक पढिएको
    • ब्लाष्ट खबर
  • ‘खाद्य तथा पोषण अन्यभन्दा पृथक र उत्कृष्ट विषय हो’

    धरान–१२ स्थित मेघा कलेजले यसै शैक्षिक सत्रबाट प्लस टु तहमा खाद्य तथा पोषण विज्ञानको अध्ययन गराउन सुरु गर्दै छ । प्लस टु तहमा पहिलोपटक धरानमा यो विषय मेघा कलेजले ल्याएको दाबी पनि गरेको छ । नेपालमा अन्यत्र प्लस टु तहमा खाद्य तथा पोषण विज्ञानको पढाइ हुने गरेको थिएन । नेपालमा स्नातक तहबाट मात्रै खाद्य तथा पोषण विज्ञानको पढाइ हुने भएकाले तल्लो तहबाटै विद्यार्थीहरूलाई अवसर प्रदान गर्ने उद्देश्य राखेर सुरु गरेको छ । यसै विषयमा मेघा कलेजका एकेडेमिक डाइरेक्टर अर्जुन घिमिरेसँग ब्लाष्टकर्मीले गरेको कुराकानीको सम्पादित अंशःप्लस टु तहमै खाद्य तथा पोषण विज्ञान विषय किन ल्याउनु भएको हो ?–अरू विषय सामान्यतः च

    • प्रकाशित मितिः असार २१, २०७८
    • १,०६८ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2021 - Blastkhabar.com All rights reserved