Trending Tags

Corona

    Showing १-२ of items.
  • प्रदेश १ मा ९५ संक्रमित थपिए, ६० जना डिस्चार्ज

      विराटनगर / प्रदेश १ मा बिहीबार ९५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४४, सुनसरीमा २८, झापामा १२, संखुवासभामा ६, धनकुटा र ते¥हथुममा २–२ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा ३३ जनामा संक्रमण देखिएको छ । जसमध्ये १३ महिला र २० पुरुषको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । मोरङको सुन्दरहरैचामा ३ पुरुष, लेटाङमा २ महिला १ पुरुष, कटहरीमा २ पुरुष, ग्रामथान र पथरीशनिश्चरेमा १–१ पुरुष र बुढीगंगामा १ महिलामा संक्रमण देखिएको छ । सुनसरीको धरानमा ४ महिला १७ पुरुष, इटहरीमा १ महिला २ पुरुष, बर्जु, भोक्राहा नरसिंह र स्थानीय त

    • प्रकाशित मितिः भदौ १८, २०७७
    • २३६ पटक पढिएको
    • ब्लाष्ट खबर
  •  कचनकवल पुनः ५ दिन शिल

    भद्रपुर / दक्षिणी झापाको कचनकवल गाउँपालिका जेठ १६ गते सम्म शिल गरिएको छ । गाउँपालिकामा एकहप्ता अघि कोरोना सङक्रमित भेटिए पछि जेठ ११ गतेसम्म शिल गरिएको थियो । कोरोना सङ्क्रमितको सङ्ख्या थपिदै गएपछि सो पालिकाले निर्णय गरी पुनः शिल गर्ने निर्णय गरेको जनाएको छ । हालसम्म ३३ जना कोरोना सङ्क्रमित पुष्टि भइसकेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जागेश्वर यादवले जानकारी दिए ।यता जिल्लामै सबै भन्दा बढी सङ्क्रमित भेटिएपछि गाउँपालिकाले क्वारेनटाइनमा बसेकासहित स्वास्थ्यकर्मी, सशस्त्र र नेपाल प्रहरीको पनि स्वाब सङ्लन गरेको  यादवले जानकारी दिए । गाउँपालिकाका स्वास्थ्य शाखामा कार्यरत ल्याब टेक्निसियन

    • प्रकाशित मितिः जेठ १२, २०७७
    • २३१ पटक पढिएको
    • उतम नेपाल

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved