Trending Tags

चिया

    Showing १-४ of items.
  • श्रम ऐन अनुसार ज्याला पाएनन् चिया मजदुरले

    भद्रपुर / झापामा कार्यरत चिया मजदुरले दुई वर्ष अगाडि लागू भएको ज्यालादर पाउन सकेका छैनन् । पूर्व सहमति अनुसार ज्याला नपाएको भन्दै झापाका चिया श्रमिकले आफ्ना मागप्रति गम्भिर र जिम्मेवार हुन सरकार र चिया मालिकलाई पटक–पटक आग्रह गरेपनि कार्यान्वयन हुनसकेको छैन । ऐनमा तोकेअनुसार ज्याला नदिए पुनः आन्दोलनमा जान बाध्य हुने मजदुर नेताले चेतावनी दिएपनि माग सुनुवाइ भएको छैन । श्रम ऐनअनुसार ०७५ साउनदेखि ०७६ वैशाख ३० सम्मको वृद्घि भएको दैनिक १०७ रुपैयाँ बराबरको ज्याला केही बगान मालिकले अझै भुक्तानी नगरेको श्रमिकहरूको गुनासो छ । रकमका लागि बगान मालिकसँग पटक– पटक आग्रह गर्दासमेत भुक्तानी नपाएको

    • प्रकाशित मितिः भदौ २३, २०७७
    • ११६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • चिया मजदुरद्धारा उद्योग तोडफोड

    भद्रपुर । सरकारले तोकेको ज्याला उद्योगीबाट नपाएको भन्दै एक महिना यता देखि आन्दोलनमा उत्रिएका चिया मजदुरले झापाको एउटा चिया उद्योगमा तोडफोड गरेका छन् । झापा हल्दिबारी २ मा रहेको कामक्षादेवी टि प्रालिको चिया उद्योग तोडफोड गरेको उद्योगीले जनाएका छन् ।दीपक तामाङ् र सिता सापकोटाको नेतृत्वमा डेढसयको सङ्ख्यामा आएका मजदुरले कार्यालय सामान,फर्निचर कम्यूटर,ल्यापटप,चिया मेसिनमा तोडफोड गरि क्षति पु¥याएको सञ्चालक कृष्ण प्रसाइले बताए । बिर्तामोडमा उद्योगीको पुतला दहन गरी ट्रकमा चढेर आएका मजदुरहरुले हातमा बाँसको भाटा लिएर एक्कासी उद्योगमा प्रवेश गरेका थिए ।एक्कासी आएको हुलले नाराबाजी गर्दै चारथान कम्यूटर

    • प्रकाशित मितिः बैशाख १५, २०७६
    • २७७ पटक पढिएको
    • उत्तम नेपाल
  • चिया उद्योगमा श्रम ऐन लागु नभए पछि १९ दिनदेखि मजदुर आन्दोलन, चिया उद्योग धरापमा

    बिर्तामोड ।  हरियो पत्तीको सिजन शुरु हुँदै गर्दा बर्षेनी आन्दोलनले अस्तव्यस्त हुने चिया उद्योग बन्द भएको बिहीबार १९ औ दिन बितेको छ । सरकारले गतबर्ष राजपत्रमा सुचना प्रकाशन गरेर श्रम ऐन लागू गरेको छ । मजदुरले श्रम ऐन कार्यान्वयनको माग गर्दै बगान बन्द गरेका छन् । चिया उत्पादक संघ झापाका अनुसार आन्दोलनका कारण फस्ट फ्लसको १५ प्रतिशत चिया काम नलाग्ने भइसकेको संघका अध्यक्ष सुरेशकुमार मित्तलले बताए । १९ दिनदेखि भएको आन्दोलनले १५ करोड मुल्य बराबरको चिया खेर गइसकेको उद्योगीहरुको भनाई छ ।सोही ऐन कार्यान्वयन गर्न उद्योगीहरु पछि हटेपछि देशभरका चिया उद्योग बन्द भएका छन् । चिया उत्पादक संघका अध्यक

    • प्रकाशित मितिः बैशाख ५, २०७६
    • ९४० पटक पढिएको
    • प्रेम आचार्य
  • 'नेपालका रुखोपाखो डाँडा चिया उत्पादनको थलो'

    माङसेबुङ, इलाम / नेपाली चियाको विदेशी वजारमा निकै माग छ । तर माग अनुसारको फरक फरक गुणका गुणस्तरीय चिया उत्पादन हुन सकेको छैन । विदेशमा कफीले चाँही नेपाली व्रान्ड नै पाए पनि माग अनुसार उत्पादनै हुन सकेको छैन । गुणस्तरीय चिया उत्पादनसँगै कफी उत्पादनका विषयमा नेपाल चिया तथा कफी विकास वोर्डले त्यस विषयमा सरोकारवालासँग छलफल थाल्ने योजना वनाएको छ । वोर्डका निर्देशक दीपक खनालले इलामको माङ्मालुङ् चिया वगान लिमिटेडको २३ औं वार्षिक साधारणसभाका सन्दर्भमा बोल्ने क्रममा नेपाली चियाको फरक फरक गुणका गुणस्तरीय चियाको माग भइरहेको जनाए । पूर्ण अर्गानिक सहितका विभिन्न स्वादका चिया विदेशीले रुचाउने गर्दछन्

    • प्रकाशित मितिः पुष १७, २०७५
    • ५९२ पटक पढिएको
    • भूपेन्द्र तिम्सिना

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved