Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • समाचार
  • दिक्तेल रुपाकोट मझुवागढीमा आठ स्थानीय पाठ्यक्रम

दिक्तेल रुपाकोट मझुवागढीमा आठ स्थानीय पाठ्यक्रम

alt
  • भदौ ३१, २०८१
  • ब्लाष्ट खबर

खोटाङ/यहाँको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आठ वटा स्थानीय पाठ्यक्रम तयार पारेर लागू गरेको छ।

नगरपालिकाले विसं २०७८ मा ‘दिरुम ज्ञानमाला’ नामक स्थानीय पाठ्यक्रम प्रकाशन गरी कार्यान्वयनमा ल्याएको थियो। हाल उक्त पाठ्यक्रमलाई परिमार्जन गरी वडास्तरमा छुट्टाछुट्टै विषयवस्तु समावेश गरेर तयार पारिएको स्थानीय पाठ्यक्रम लागू गरेको हो।

नगरपालिकाका हरेक वडामा आ–आफ्नै विशेषता समेटिएको विषयवस्तु पढाउने गरी फरक–फरक आठ वटा स्थानीय पाठ्यक्रम तयार पारेर लागू गरिएको नगर प्रमुख तीर्थराज भट्टराईले जानकारी दिएका।


“यसअघि नगरभित्रका सबै विद्यालयका कक्षा एक देखि पाँच सम्म एउटै स्थानीय पाठ्यक्रम तयार पारिएको थियो । त्यसको सट्टा अब सबै वडामा सञ्चालित विद्यालयले आ–आफ्नै विशिष्टता समेटिएको विषयवस्तु पढाउने छन्”,


उनले भने, “स्थानीय पाठ्यक्रममा राष्ट्रिय पाठ्यक्रमले समेट्न नसकेका तथा विद्यार्थीले जान्नैपर्ने विषयवस्तु समेटिएका छन् ।” उनका अनुसार नयाँ पाठ्क्रमले विद्यार्थीलाई आफ्नो ठाउँ अनुसारको भाषा, संस्कार÷संस्कृति तथा प्राकृतिक स्रोतसाधन बारेमा ज्ञान दिन्छ ।

जम्मा १५ वडामध्ये वडा नं. १ दिक्तेल, वडा नं. २ सोल्मा र वडा नं. ६ मुडेका विद्यालयमा पढाउन शिवहरी ढकालको संयोजकत्वमा गठित समितिले ‘रुपाकोट बैखरी’, वडा नं. ३ बाम्राङ र वडा नं. १३ नुनथलाका लागि बमबहादुर राईको संयोजकत्वमा ‘मुढे नुनथला’ वडा नं. ४ खाल्ले र वडा नं. ५ लफ्याङका लागि लक्ष्मीप्रसाद खनालको संयोजकत्वमा

‘हाम्रो मझुवा’ वडा नं. ७ दोर्पाचिउरीडाँडा, वडा नं. ८ दोर्पाबुवालुङ र वडा नं. ९ निर्मलीडाँडाका लागि भवकृष्ण ढकालको संयोजकत्वमा ‘हाम्रो साप्सुमाला’ नामक पाठ्यक्रम तयार पारिएको हो।
सम्बन्धित समाचार
तेस्रो मेयर कप स्कुल ओलम्पिक सम्पन्न

विजयपुर । तेस्रो मेयर स्कुल ओलम्पिक सम्पन्न भएको छ । समग्र खेलमा माउण्ट हर् ...

ब्राउन सुगरसहित युवक पक्राउ

विजयपुर । सुनसरी प्रहरीले ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ ।जिल्ला ...

उनन्चालीस लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर ३९ लाख ठगी गरेको ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भर्खरै
लोकप्रिय
तेस्रो मेयर कप स्कुल ओलम्पिक सम्पन्न
असार २१, २०८३
ब्राउन सुगरसहित युवक पक्राउ
असार २१, २०८३
उनन्चालीस लाख ठगीको अभियोगमा पक्राउ
असार २१, २०८३
सावाखोलामा पक्की पुल निर्माण
असार २१, २०८३
ऊर्जा सङ्कटपछि भारतले तेल अन्वेषण विस्तार गर्ने
असार २१, २०८३
दोहोरो नेपाली नागरिकता र राहदानी लिने पक्राउ
असार २१, २०८३
कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु
असार २१, २०८३
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
असार २१, २०८३
विराटनगरमा गृहमन्त्रीका पाँच घण्टा
असार २१, २०८३
विपदजन्य घटनामा १२७ को मृत्यु, ७७३ घाइते
असार २०, २०८३
एक करोड ४८ लाखभन्दा बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ
असार २०, २०८३
बागमती नदीमा डेब्रिज थुप्रिनु काठमाडौँ डुबानको मुख्य कारण
असार २०, २०८३
मेयर कप स्कुल ओलम्पिकः तेक्वान्दो प्रतियोगिता सम्पन्न
असार १९, २०८३
कप स्कुल ओलम्पिक : सेपाकताक्रोमा लिगामेन्ट स्कुल च्याम्पियन
असार १९, २०८३
प्रमुख निर्वाचन आयुक्तमा कार्की सिफारिस
असार १९, २०८३
तेस्रो मेयर कप स्कुल ओलम्पिक सम्पन्न
असार २१, २०८३
ब्राउन सुगरसहित युवक पक्राउ
असार २१, २०८३
उनन्चालीस लाख ठगीको अभियोगमा पक्राउ
असार २१, २०८३
सावाखोलामा पक्की पुल निर्माण
असार २१, २०८३
ऊर्जा सङ्कटपछि भारतले तेल अन्वेषण विस्तार गर्ने
असार २१, २०८३
दोहोरो नेपाली नागरिकता र राहदानी लिने पक्राउ
असार २१, २०८३
कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु
असार २१, २०८३
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
असार २१, २०८३
विराटनगरमा गृहमन्त्रीका पाँच घण्टा
असार २१, २०८३
विपदजन्य घटनामा १२७ को मृत्यु, ७७३ घाइते
असार २०, २०८३
एक करोड ४८ लाखभन्दा बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ
असार २०, २०८३
बागमती नदीमा डेब्रिज थुप्रिनु काठमाडौँ डुबानको मुख्य कारण
असार २०, २०८३
मेयर कप स्कुल ओलम्पिकः तेक्वान्दो प्रतियोगिता सम्पन्न
असार १९, २०८३
कप स्कुल ओलम्पिक : सेपाकताक्रोमा लिगामेन्ट स्कुल च्याम्पियन
असार १९, २०८३
प्रमुख निर्वाचन आयुक्तमा कार्की सिफारिस
असार १९, २०८३
भर्खरै
लोकप्रिय
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

समाचार
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • समाचार
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • अर्थ
  • पर्यटन
थप
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल
  • छापा संस्करण
सम्पर्क
ठेगाना धरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल [email protected]
विज्ञापनको लागि सम्पर्क

© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे सम्पर्क