Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
गृहपृष्ठ /समाचार
समाचार

चार दिनदेखि बेपत्ता युवक जङ्गलमा मृत फेला

ब ब्लाष्ट खबर भदौ ३०, २०८१ १ मिनेट पढाइ ० प्रतिक्रिया
Facebook X WhatsApp Viber
चार दिनदेखि बेपत्ता युवक जङ्गलमा मृत फेला

गाईघाट/उदयपुरमा चार दिनदेखि बेपत्ता एक युवक जङ्गलमा मृत फेला परेका छन् । त्रियुगा नगरपालिका–४ बगाहाका ३४ वर्षीय बालकृष्ण राई त्रियुगा–११ स्थित नवउदय सामुदायिक वनमा शनिबार मृत फेला परेका हुन्।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक राजन चापागार्इंका अनुसार चार दिनअघि सामान्य विवाद भएपछि उनी घरबाट निस्केका थिए।

राईलाई गोठालाले वनमा देखेपछि प्रहरीलाई खबर गरेका थिएउनको शव परीक्षणपछि आफन्तको जिम्मा लगाइएको छ। घटनाबारे अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।

यो समाचार सेयर गर्नुहोस्
Facebook X WhatsApp Viber
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस् Subscribe

प्रतिक्रिया ०

इमेल सार्वजनिक गरिँदैन। सम्पादकको स्वीकृतिपछि प्रतिक्रिया प्रकाशित हुन्छ। ०/१५००
अहिलेसम्म कुनै प्रतिक्रिया छैन यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

सम्बन्धित समाचार

पत्रकार महासंघद्वारा चरणबद्ध आन्दोलन घोषणा
मंसिर १, २०८३
नीतिगत सुधार र सुशासनकै कारणले राजस्व बढेको छ: अर्थमन्त्री डा वाग्ले
मंसिर १, २०८३
अन्तर्राष्ट्रिय महिला गोल्डकपः बागमती युथ ९–० ले पराजित
मंसिर १, २०८३
छापा संस्करण [ePaper]
  1. पत्रकार महासंघद्वारा चरणबद्ध आन्दोलन घोषणा
    मंसिर १, २०८३
  2. नीतिगत सुधार र सुशासनकै कारणले राजस्व बढेको छ: अर्थमन्त्री डा वाग्ले
    मंसिर १, २०८३
  3. अन्तर्राष्ट्रिय महिला गोल्डकपः बागमती युथ ९–० ले पराजित
    मंसिर १, २०८३
  4. अमेरिका–इरान तनाव घटाउन पाकिस्तानको पहल
    कार्तिक ३०, २०८३
  5. तमोरको बगरमा ड्रागन खेती
    कार्तिक ३०, २०८३
  6. पूर्वाधार निर्माणसँगै पर्यटकीय गन्तव्य बन्दै कपासे भञ्ज्याङ
    कार्तिक ३०, २०८३
  7. धान काट्न व्यस्त छन् इलामका किसान
    कार्तिक ३०, २०८३
  8. रैथाने बासमती धान लोपोन्मुख अवस्थामा
    कार्तिक ३०, २०८३
  9. जङ्गली हात्तीको आक्रमणबाट चौधरीको मृत्यु
    कार्तिक ३०, २०८३
  10. भन्सार छलीका सामान बरामद
    कार्तिक ३०, २०८३
  11. छठ पूजास्थल तोडफोड गरेको आरोपमा दुई जना पक्राउ
    कार्तिक ३०, २०८३
  12. अन्तर्राष्ट्रिय महिला गोल्डकप : स्वर्णिम सेमिफाइनलमा प्रवेश
    कार्तिक ३०, २०८३
  13. विराटनगरमा छठको रौनक, तस्बिरमा हेर्नुहोस्
    कार्तिक २९, २०८३
  14. तमोर कोरिडोरले राँके बजारको व्यापारमा गिरावट
    कार्तिक २९, २०८३
  15. सबै धर्म, संस्कृति र परम्पराको संरक्षणमा सरकार प्रतिबद्धः प्रधानमन्त्री
    कार्तिक २९, २०८३
  1. कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
    चैत १२, २०८१
  2. अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
    जेठ २८, २०८०
  3. स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
    असोज ८, २०७३
  4. टिप्पणी: नेताको बोलीको बेटुङ्गो
    मंसिर १०, २०८१
  5. बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
    असार १८, २०८२
  6. हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
    कार्तिक २५, २०८१
  7. नमस्ते भन्ने कि नमस्कार ?
    पुस ७, २०७६
  8. वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
    कार्तिक ४, २०८१
  9. इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
    मंसिर २५, २०७५
  10. एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
    असार ६, २०८२
  11. ‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
    पुस २२, २०८१
  12. टिकटकको नयाँ फिचर्स सेवा सुरु
    वैशाख २२, २०८२
  13. दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
    मंसिर २७, २०८१
  14. धरान राजधानी हुने भो !
    फागुन ५, २०७५
  15. राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
    फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

सार्वधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी

हाम्रोबारे

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

छापा संस्करण पढ्नुहोस्

विधाहरू

  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल

सम्पर्क

ठेगानाधरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल[email protected]
विज्ञापनको लागि सम्पर्क
© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे सम्पर्क छापा संस्करण विज्ञापन युनिकोड